Nepali GK Question

Nepali GK Question यस page मार्फत हजुरहरुले लोकसेवा संग सम्बन्धि सम्पुर्ण ज्ञान प्राप्त गर्न सक्नुहुन्छ ।

04/10/2025

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी (भिडियो)

मौसम बिज्ञानलाई चुनौती दिदै ज्योतिष हरिहर अधिकारी भन्छन् : मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने ...
04/10/2025

मौसम बिज्ञानलाई चुनौती दिदै ज्योतिष हरिहर अधिकारी भन्छन् : मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने छ र सतर्कता अपनाउन नेपाल सरकारले अनुरोध गरेको छ। तर अझैसम्मको अवस्थालाई हेर्दा मेरो शंका छ कि वर्षा सामान्य मात्र हुनेछ। सामान्य वर्षा भएर स–साना क्षति भए त्यो आफ्नो ठाउँमा हुन्छ, तर अहिले सम्म नदेखिएको ठूलो महा वर्षा, ठूलो क्षति हुने अवस्था देखिँदैन, ढुक्क हुनुहोस्।

एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा “भ्रम फैलायो” भनेर जेल हालिन्छ। तर यदि आज मौसम विभागले भनेको कुरा भोलि पुरा भएन भने त्यो के फैलाएको हुन्छ? यसतर्फ ध्यान केन्द्रित होस्…

आफ्नो सुरक्षा अवश्य गर्नुस्, तर नआतिनुस्। पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठूलो अनिष्ट हुँदैन। 🌕🙏

04/10/2025

✅हाल नेपालमा बाणिज्य बैंकको संख्या कति रहेका छन्?
🔹 २१ 🔹 २२
🔹 २४ 🔹 २५

नेपाल उड्डयन प्राधिकरणद्वारा चाडबाडका लागि हवाइ टिकटको मूल्य दर सार्वजनिक
04/10/2025

नेपाल उड्डयन प्राधिकरणद्वारा चाडबाडका लागि हवाइ टिकटको मूल्य दर सार्वजनिक

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali GK Question posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share