Hari Adhikari

Hari Adhikari "Freelance Writer"
तपाईंलाई स्वागत छ Hari Adhikari पेजमा
सत्य र तथ्यमा रहेर सूचनाहरु प्रवाह गरिरहनेछु निरन्तर फ्लो गर्दै जानु होला।

काठमाडौंको कलंकीदेखि माइतिघरसम्मको हालको ताजा अवस्था (फोटो) यसरी नष्ट भयो सार्बजनिक तथा निजि सम्पत्ति ।
10/09/2025

काठमाडौंको कलंकीदेखि माइतिघरसम्मको हालको ताजा अवस्था (फोटो) यसरी नष्ट भयो सार्बजनिक तथा निजि सम्पत्ति ।

हिल्टन होटलमा पनि आगोलागि
09/09/2025

हिल्टन होटलमा पनि आगोलागि

10/07/2025

आफ्नो बारे जान्ने इच्छा भएको तर नजानेका बाल्यकालका कति धेरै खुल्दुली छन नि हगि ? त्यस्तै बुवाआमाले व्यतीत गरेको समय सम्झिदा पनि कथा जस्तैः लाग्ने ,आज छोरीले आफ्नो जन्मबारे मलाई सोध्दा मैले बुवा आमालाई बढो!आग्रहका साथ बनाएको यो पुरानो भिडियो सामाग्री फेरि हेर्दै शेयर गरे! निकै आनन्द लाग्छ। यो गर्मीमा शितलता प्रदान गर्छ।

14/03/2025

गल्याङ ०७ पटकाङ निवासी शिबलाल राधाकृष्ण र प्रेमराज अधिकारीको आमा जसुदा अधिकारिको चौरासी पुजा समारोह २०८१-१२-०१

14/03/2025
14/03/2025

गल्याङ ०७ पटकाङ निवासी आमा जसुदा अधिकारिको
चौरासी पुजा समारोह २०८१-१२-०१

Famous singer Khuman Adhikari. He has lent his melodious voice to almost more than 10,000 songs in the Nepali folk music...
29/01/2025

Famous singer Khuman Adhikari. He has lent his melodious voice to almost more than 10,000 songs in the Nepali folk music market. Which of his songs have you listened to?

29/12/2024

रारा घुम्न जाँदा रमाइलो संगै केही दु:खद अनुभुति पनि भयो ।जहिल्यै कर्णाली र रारा विकासको आवाज उठाइरहने माननीय सांसद ज्ञानेन्द्र बहादुर शाहीलाई हामिले यात्राका क्रममा एयरपोर्ट र बाटोमा भोगेको अप्ठ्यारो बारे उहाँलाई उहीँबाटै जानकारी गरायौं ।उहाँले तत्काल त्यसबारे काम गर्ने बताउनु भएको थियोे। अहिले अवस्था केही सहज भएको भन्ने सुनेको छु ।

wow.. एनपीएल हेर्न वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । लाराको आगमनले प्...
10/12/2024

wow.. एनपीएल हेर्न वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । 😮

09/12/2024

लालबाबु पण्डित संग रमाइलो प्रसंग😀

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hari Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hari Adhikari:

Share