Savage entertainment

Savage entertainment Just for fun

02/04/2026

Motivation video ❤️😍

31/03/2026

भोलि अप्रिल फूल अर्थात झुक्याउने दिन ।
यसरी बच्नुहोस् झुक्किनबाट ...see more

April fools is canceled this year. There's no joke bigger than Harka Sampang !
30/03/2026

April fools is canceled this year. There's no joke bigger than Harka Sampang !

सुल्फेले १० लाख रोजगारी सिर्जना गर्छ रे! कसरी होला त? भएको “रोजगारी” नै हटाएर कि क्या हो! 🤨१. ४८ देखि ८३ सम्मका भ्रष्टाच...
30/03/2026

सुल्फेले १० लाख रोजगारी सिर्जना गर्छ रे! कसरी होला त? भएको “रोजगारी” नै हटाएर कि क्या हो! 🤨

१. ४८ देखि ८३ सम्मका भ्रष्टाचारका फाइल खोल्ने कुरा आयो—काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा वरिपरिका “आयका स्रोत” नै सुक्ने ख'तरा!

२. राजनीतिक नियुक्तिबाट चलखेलमा चलिरहेको रोजगारीको ठूलो हिस्सा—अब त्यो बाटो पनि बन्द!

३. आन्दो'लन र्यालि गर्न पहुचवाला हरुले भिड जम्मा गर्न केहि चन्दा दिने गर्थे- त्यो पनि अब बन्द हुने!

४. सरकारी काममा द'लाली गरेर खाने “सम्मानित पेशा”—सुल्फेको कारण धरापमा!

५. सुशासन आयो भने चन्दा असुली, सेटिङ, कमिसन—यी सबै “व्यवसाय” बन्द हुने!

६. विद्यार्थी संगठनका नाममा बिना लगानीको आम्दानी—त्यो पनि खत्तम!

यस हिसाबले हेर्दा त सुल्फेले साँच्चै धेरैको “रोजगारी” खोस्ने भयो है… अब साँचो काम गर्नुपर्ला जस्तो छ 😏😌

29/03/2026

Vote kukur ❌
Vogate kukur✅
😂😂😂

28/03/2026

KP OLI on the way to MAMAGHAR.

24/03/2026
Kp oli lai jitaunu parthyo😭😭😭
13/03/2026

Kp oli lai jitaunu parthyo😭😭😭

12/03/2026

अब बिचार गर्नु न कति बोल्छ होला हर्क साम्पाङ😂

09/03/2026

Bujiyo ni

08/03/2026

B***n and Rabi To Other Political party:

07/03/2026

Huss didi😭😭😭😭

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Savage entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share