𝐊𝐢𝐥𝐥 𝐦𝐲 𝐩𝐚𝐢𝐧

𝐊𝐢𝐥𝐥 𝐦𝐲 𝐩𝐚𝐢𝐧 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝐊𝐢𝐥𝐥 𝐦𝐲 𝐩𝐚𝐢𝐧, Digital creator, Kathmandu.

24/04/2024

Being girls is not easy😔❤️‍🩹

24/04/2024

हात्ती पठाउँदा तै गाडीमा मलाई पनि कतार पठाउन मिल्दैन र?😥

16/04/2024

मन त मेरो पनि दुखेको थियो तर तिमीले आफ्नो मात्र सोच्यौ❤️‍🩹😔।

16/04/2024

Koi pani galat thiyena bas timle j socheu tei vayera dekhaunu ko lagi vaye pani aafulai paribatan vaye jhai gare 🙂

15/04/2024

𝗪𝘂𝘀𝗸𝗼 𝗺𝗼𝗻 𝗰𝗵𝗮𝗶 𝗺𝗼𝗻 𝗿𝗲𝘆 𝗵𝗮𝗺𝗿𝗼 𝗺𝗼𝗻 𝗰𝗵𝗮𝗶 𝗸 𝗸𝗲𝗿𝗮..

15/04/2024

𝗪𝘂𝘀𝗹𝗲 𝗰𝗵𝗮𝗶 𝗷 𝗽𝗮𝘆𝗲 𝗽𝗼𝘀𝘁 𝗴𝗮𝗿𝗱𝗮 𝗰𝗵𝗮𝗶 𝗺𝗼𝗻 𝗱𝘂𝗸𝗵𝗲𝗿𝗮 𝗽𝗼𝘀𝘁 𝗴𝗮𝗿𝗲𝗸𝗼 𝗿𝗲𝘆 𝗷𝗮𝘁𝗵𝗶(𝗷𝗮𝘁𝗵𝗮) 𝗵𝗮𝗺𝗿𝗼 𝗰𝗵𝗮𝗶 𝗸 𝗴𝗲𝗱𝗮 𝗱𝘂𝗸𝗵𝗲𝗿𝗮 𝗽𝗼𝘀𝘁 𝗴𝗮𝗿𝗲𝗸𝗼 𝗷𝗮𝘀𝘁𝗮𝗶 𝗴𝗮𝗿𝘅𝗮 😎

10/04/2024

रिसाउनु को सँग छ र मन दुखाउनु को सँग छ र
जे छ आफैमा छ गल्ती सबै आफ्नै भयो
गुनासो को सँग छ र !🥀🥺

10/04/2024

Hamro Nepal ko nayek haru 🤣

25/03/2024

It's okay kehi xaina 🙂☺️

11/03/2024

सत्ये तितो हुन्छ तर वास्तविकता एही हो।
हाम्रो समाज🥺

04/12/2023

बिदेश गए पछी तिमि त बदलिएछौ त साथी अरे?
हो साथी म बदलिएकै हो🩵
घरमा हुँदा साझ६/७ बजे बाहिर निस्किन डराउने म मध्यरातमा पनि एक्लै काममा जान सक्ने भएको छु म,
ओछ्यानमा घामको किरणले उठ्ने म,
घाम सङसंगै उठ्ने भएको छु ,🤍
आमासंगै नहुदा खाना नखाने म अहिले एक्लै पकाएर खान सक्ने भएको छु,
बिरामी नहुदा नि बिरामीको नाटक गर्ने म,अहिले बिरामी हुँदा नि सध्य जस्तो नाटक गर्ने भएको छु,
सबैलाई आफ्नो थान्ने म आज को आफ्नो को पराई छुट्टाउन सक्ने भएको छु,
सानो सानो कुरामा चित्त दुखाएर आसु झर्ने म आज आसु लुकाउन सक्ने भएकोे छु,
१०० ,२००रुपैयाको वास्ता नलागन्ने आज 5 रुपैयाको नि हिसाब खोज्ने भएको छु ,
तिमिलाई के लाग्छ साथी बाध्यता या म मा बद्लाब तिमिलाई नै छाडिदिए!🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝐊𝐢𝐥𝐥 𝐦𝐲 𝐩𝐚𝐢𝐧 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share