Darpan

Darpan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darpan, Digital creator, Kathmandu.
(1)

सहि सम्वादले सहि दिशा निर्देस गर्दछ । समस्याको बारेमा विचार प्रस्तुत गरौं । Need 10k follower to start my new type content , try to presen recently raised event or subject on our society . यो page को सृजना गर्नुको मुख्य उद्देश्य हाम्रो वरिपरि, समाजमा र देशमा भएका घटना र समाजसँग जोडिएका विषय वस्तु तथा रमाईला आफ्नो सृजनाहरू जस्तै कथा ,विवेचना, विश्लेषण प्रस्तुत गर्नु र साथै व्यङ्ग्यात्मक तवरले विचार प्रस्तुन गर्न हो ।

मैले त चिज खाए ,हजुरले नी हो, हिजो आज हाम्रो प्रम ज्यु बालेनले चिज खाएको एक तस्बिरले सामाजिक सञ्जालमा सकारात्मक प्रभाव प...
18/05/2026

मैले त चिज खाए ,हजुरले नी

हो, हिजो आज हाम्रो प्रम ज्यु बालेनले चिज खाएको एक तस्बिरले सामाजिक सञ्जालमा सकारात्मक प्रभाव पारेको छ । आम नेपाली जनतालाई नेपाली उत्पादन प्रयोग गर्न आवहान गरेको मौन सन्देश हाम्रो बालेन ज्युले दिन खोज्नु भएको छ । यो सन्देश यति खेर आएको छ जब सर्वोच्चले भन्सारमा १०० भन्दा माथिका सामान खरिदमा सरकारले लगाएको करमा रोक लगायौ । यसलाई हामी नेपाली जनताले मौन रूपमै पारीबाट सामान नकिनेर समर्थन गरौ ।
चिज एउटा प्रतिबिम्ब मात्र हो । बुझ्ने र सम्झिने अब हामी नेपालीले हो ।
जय देश ,जय नेपाल !!

09/05/2026

बालेनको रिस गर्दैमा हर्कैको ५ वर्षै कार्यकाल सकिएला जस्तो त 😂🤣😂

09/05/2026

यदि सुन्दर सम्बादले मन प्रफुलित हुन्छ भने त्यस्तो सम्बादलाई सम्मान दिने प्रयास गर्नु पर्छ ।

वरिष्ठ पत्रकार भुसन दाहाल जी ले व्यक्त गर्नु भएको तार्किक पक्षलाई सबै नेपाली जनमानसले बुझ्ने र मनन् गर्नु पर्ने देखिन्छ ...
08/05/2026

वरिष्ठ पत्रकार भुसन दाहाल जी ले व्यक्त गर्नु भएको तार्किक पक्षलाई सबै नेपाली जनमानसले बुझ्ने र मनन् गर्नु पर्ने देखिन्छ । यदि यस विषयमा चित्त नबुझेको भए अन्य candidate ले पहिले नै object देखाउनु पर्थ्यो त्यो किन भएन ? अहिले बेतुकमा उफ्रेर गोडा मात्र किन देखाउने ?

मुस्कुराएर दिनको सुरूवात गरौं ,संघर्षलाई पन्छाउन सहज हुन्छ ।✍️
05/05/2026

मुस्कुराएर दिनको सुरूवात गरौं ,संघर्षलाई पन्छाउन सहज हुन्छ ।✍️

किन हराए दर्शक ?टियुको त्यो कचाकच भिड र त्यो भिडमा उभिने ठाउँमा उभिने स्थानको कमी त्यो सबै नेपाली क्रिकेट समर्थकहरूले भो...
02/05/2026

किन हराए दर्शक ?
टियुको त्यो कचाकच भिड र त्यो भिडमा उभिने ठाउँमा उभिने स्थानको कमी त्यो सबै नेपाली क्रिकेट समर्थकहरूले भोगेका सोचक संघर्ष जहाँ हुटिङ्गले हार्न लागेको खेल पनि नेपाली खेलाडीले जपताएको त्यो छन आज पनि हाम्रो मानसपटमा साचि बनेर रहको छ । कुनै बेला यस्तो थियो कि नेपालले टियुमा खेले दर्शकको साथले ठुल ठुला टिमहरूलाई पनि हराउन सक्छ । विश्व क्रिकेटको नजर नेपाली समर्थकमा केन्द्रित थिए । यसैको कारण नेपाललाई ODI मा जसरी भए पनि राखिराख्नु पर्छ भनेर ICC पनि लागि परेको कुरा जब नेपाल डिभिजन १मा ५ स्थानमा हुन्दा पनि अन्तर्राष्ट्रिय क्रिकेटले नेपाललाई स्थान दिन नेदरल्यान्डलाई माथिको टिम सग खेलाएर नेपाललाई division 1 मा राख्ने सरचना बनायो जसको फाइदा नेपालले पूर्ण रूममा पनि पायो र नेपालले CWC खेल्ने मौका पायो ,तेस्रो स्थानमा सकाएर ODI छनौट पनि खेल्ने मौका पायो । यसैमा होसिएर CAN ले यश पालिको CWC मा च्याम्पियन हुने लक्ष्य बनायो । खेलाडिहरूलाई त्यहि अनुसारको सुविधामा केही कमी राखेन । तर विडम्बना आजको अंङ्ग तालिका हेर्ने हो भने नेपाल अझै क्रिकेटमा बामे सरिरहेको जस्तो नाजुक अवस्थामा छ ।
खेल हो ,हार जित हुन्छ तर हरेक पटक एकै प्रकारको कमजोरी हुन्छ भने त्यहा अवस्य केही न केही कमजोरी हुन्छ भन्ने बुझ्नु पर्छ । खेलको एक एक कमजोर पक्षलाई नियाल्न नसक्नु खेलाडि र पदाधिकारीहरूको पनि कमजोरी हो । हाम्रो खेलाडीमा खेल्ने क्षेमतामा कुनै कमजोरी छैन ,विश्व स्तरिय छ , सन्दिप , दिपेन्द्र ले प्रमाणित गरिसकेका छन । यसलाइ सहि तरिकाले प्रयोग गर्न नसक्दा खेल मात्र होईन दर्शक पनि घटेर गएको आभाष हुन्छ । यसरी दर्शक घटनुलाई सामान्य रूपमा हेर्ने प्रयास गर्यौ भने त्यो अर्को कमजोर हुने छ । CAN ले यस विषयमा पनि ध्यान पुर्याउनु पर्छ । यहाँ केही बुन्दाहरू प्रस्तुत गर्ने प्रयास गरेका छौं जसलाई सुधार गर्न सके नेपाली क्रिकेट पूर्ण दर्शकमय हुन सक्छ ।
१) टिकट मूल्य यस अवस्थामा जहाँ नेपाली टिमको तालिकामा स्थान कमजोर छ यस्तो अवस्थामा कमी राख्दा हुन्थ्यो ।
२) तोकिएको मिति भन्दा खेल पछाडि सारिन्दा कैयौ दर्शकलाई थाहै भएन ।
३) मौसम प्रति ध्यान नजानु
४) खेलको बारेमा प्रचार नहुनु
५) धेरै खेलाडि फममा नदेखिनु
६) मान्सिक रूपमा कमजोर देखिनु( अङ्ग तालिकामा भएको स्थानले )
यो त केही पक्ष भए जसले गर्दा दर्शक कमी भएको,यसमा सुधार गरेर अगि बढ्न सके टियु फेरि भरिन सक्छ ।
केही अरू पक्ष छन भने Comment मा भन्नू होला ।
दिपेन्द्र सिह ऐरिको चाहना नेपालको अन्तिम खेल्न पूरा गर्ने दायित्व अब नेपाली क्रिकेट समर्थकको हो ,पूरा गरौं । एक पटक पूर्ण टियुमा नेपाल गुञ्जायौं ।

30/04/2026

यदि तिम्रो विचारले सकारात्मक परिवर्तन आउदैन भने सकारात्मक परिवर्तन गर्न सक्नेको साथ देऊ जसले, तिम्रो र देशको भलो गर्न सक्छ । झोला बोकेर गंगा लाल , शुक्रराज शास्त्री महान बनेका होइनन् ।

30/04/2026

अब पनि जनता भष्ट नेताको पछि लागेर विकल्पको खोजि गर्छन् भने त्यो जनता होइन ,भेडा नै हो

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share