Darpan

Darpan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darpan, Digital creator, Kathmandu.
(1)

सहि सम्वादले सहि दिशा निर्देस गर्दछ । समस्याको बारेमा विचार प्रस्तुत गरौं । Need 10k follower to start my new type content , try to presen recently raised event or subject on our society . यो page को सृजना गर्नुको मुख्य उद्देश्य हाम्रो वरिपरि, समाजमा र देशमा भएका घटना र समाजसँग जोडिएका विषय वस्तु तथा रमाईला आफ्नो सृजनाहरू जस्तै कथा ,विवेचना, विश्लेषण प्रस्तुत गर्नु र साथै व्यङ्ग्यात्मक तवरले विचार प्रस्तुन गर्न हो ।

15/08/2026

जिन्दगीको खुश प्राप्तिको प्रयासमा भएका सुखहरू पनि गुम्न सक्छ तसर्थ हरेक पन रमाउने प्रयास गरौं ।

भगवान नारद र विष्णु जी को छोटो सम्बाद :-विष्णु :- तिमी यो जगतलाई कसरी हेर्छौं ?नारद :- सत्य र सुकर्मलाई स्थान प्राप्त गर...
09/08/2026

भगवान नारद र विष्णु जी को छोटो सम्बाद :-
विष्णु :- तिमी यो जगतलाई कसरी हेर्छौं ?
नारद :- सत्य र सुकर्मलाई स्थान प्राप्त गर्न कठिन स्थल, प्रभु ।

बहादुरीको ईतिहास धेरै सुनियो, पढियो । आज वर्तमानमा फेरी विश्व माझ परिचित हुनै सुनौलो अवसर छ । नया युगको नया विचारको साथ ...
07/08/2026

बहादुरीको ईतिहास धेरै सुनियो, पढियो । आज वर्तमानमा फेरी विश्व माझ परिचित हुनै सुनौलो अवसर छ । नया युगको नया विचारको साथ हिडौं ,देश अब नया पुस्ताले नै हो बनाउने ।✍️

07/08/2026

आधुनिकताको नाममा हराउदै गाउँले जिवन ✍️

06/08/2026

कसै प्रति धारणा बनाउनु अगि परिस्थिति, समय र अवस्था बुझ्ने प्रयास गर्नु पर्छ । सबैको स्थिति आफु जस्तै समान नहुन पनि सक्छ । ✍️

देश विकास गर्छु र सारा नेपालीको जिवनस्तर सुधार गर्छु भनेर प्र म भएका हरू जब आफ्नो स्वार्थमा अल्झे देश झन झन गरिबिको दलदल...
06/08/2026

देश विकास गर्छु र सारा नेपालीको जिवनस्तर सुधार गर्छु भनेर प्र म भएका हरू जब आफ्नो स्वार्थमा अल्झे देश झन झन गरिबिको दलदलमा फस्यो । आज यहि जनताले धेरै आश गरेर बालेनलाई प्र म को जिम्मेबारी दिएको छ । आशा छ अब देश बन्ने छ । केवल जनताले झोला नबोकिदिए पुग्छ ।

विरेन्द्र जैरूलाई लिएर हर्क साम्पाङ्ग जीले गरेको प्रतिक्रिया गैरजिम्मेवार र अशोभनिय छ । राष्ट्रको नैतृत्व गर्ने भनेर सोच...
05/08/2026

विरेन्द्र जैरूलाई लिएर हर्क साम्पाङ्ग जीले गरेको प्रतिक्रिया गैरजिम्मेवार र अशोभनिय छ । राष्ट्रको नैतृत्व गर्ने भनेर सोच राख्ने व्यक्तिले यस्तो अनैतिक प्रतिक्रिया दिन सुहाउदैन । Facebook मा केवल जातियताको कुरा उठाएर राष्ट्रियता बलियो बन्दैन् । नेपालीले त्यो हर्क साम्पाङ्ग खोजेको छ जुन धरानको मेयरको चुनावको बेला माईक बोकेर धराने जनताको लागि हिडेका थिए ।

एक समिक्षा जिवन बुझ्न ।
05/08/2026

एक समिक्षा जिवन बुझ्न ।

05/08/2026

Need development, not criticism
Possitive support may boost to growth.

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share