Right sanchar News

Right sanchar News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Right sanchar News, Media, Kathmandu.

'राइट संचार' सत्य, तथ्य र खोजमूलक पत्रकारिताप्रति प्रतिबद्ध छ। हाम्रो लक्ष्य तपाईंलाई भ्रमबाट टाढा राखी सही सूचना प्रदान गर्नु हो।
हाम्रो पत्रकारिता तपाईंको सहकार्य बिना अपूरो छ।

30/10/2025

रविका चार सन्देश

29/10/2025

राजनीतिक दल जेन्जी र सरकारबीचको वार्तापछि के भन्छन् सागर ढकाल

29/10/2025

प्रहरी ह त्या को आरोपमा स मा तिए १२ जना

संकटमा नेतृत्व लिएका एआईजी कार्की,अहिले षड्यन्त्रको घेरामा
29/10/2025

संकटमा नेतृत्व लिएका एआईजी कार्की,अहिले षड्यन्त्रको घेरामा

29/10/2025

पत्रकारको प्रश्नमा भागे गृहमन्त्री

28/10/2025

प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा मन्त्रीका कार्यशैलीबारे गम्भीर चासो

28/10/2025

जेनजीहरु सिहंदरवारको गेटमा

28/10/2025

मिल्न सक्ने कम्युनिस्टसँग मिल्ने नमिल्नेसँग चुनावमा मिलेर जाने

मदन बुढा लगायतले सुदूरपश्चिमको प्रतिनिधित्व मागिरहँदा सुदन गुरुङले उडाए धुँवा !मदन बुढा लगायतले सरकारमा सुदूरपश्चिमको प्...
27/10/2025

मदन बुढा लगायतले सुदूरपश्चिमको प्रतिनिधित्व मागिरहँदा सुदन गुरुङले उडाए धुँवा !
मदन बुढा लगायतले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्वका लागि कुराकानी गरिरहँदा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले धुँवा उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । केही दिन अघि माइतीघर मण्डलामा सुदूरपश्चिम प्रतिनिधिको सरकारमा सहभागिको माग गर्दै अनसन बसेका मदनसहित जनेजी युवाहरुले एक स्थानमा कुराकानी गरिरहँदा सुदनले बिन्दास पारामा धुँवा उडाएका हुन् ।

26/10/2025

खगेन्द्र सुनारलाई प्रहरीले प क्रा उ गर्ने

26/10/2025

नेपालको इतिहासमै कान्छा मन्त्री बनेर बब्लु गुप्ताले बनाए रेकर्ड

26/10/2025

प्रहरी ह त्या अरोपमा १० जना प क्रा उ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Right sanchar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Right sanchar News:

Share

Category