Dovan Multimedia

Dovan Multimedia The Multimedia Diversity program Presenter. Which is centric in karnali Province. This produce media

दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले ‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक गरेको छ । कर्णालीखबर...
31/05/2025

दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले ‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक गरेको छ ।

कर्णालीखबरले पाँच वर्षको मूल्यांकन र तीन वर्षको निरन्तर प्रयासका बाबजुद ‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि गणतन्त्र दिवसका दिन जेठ १५ गते सार्वजनिक गरेको हो ।

कर्णालीखबर सञ्चालन भएको पाँच वर्षमा कर्णालीका १०० व्यक्तित्वको पूरा सूचि सार्वजनिक गरिएको दोभान मल्टिमिडियाले जनाएको छ ।

https://www.karnaalikhabar.com/detail/25229

कर्णालीखबरले पाँच वर्षको मूल्यांकन र तीन वर्षको निरन्तर प्रयासका बाबजुद ‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूच....

‘कर्णाली कायापलट’मा होमिएकी साहसी सिज्जु ‘एक एक गर्दै कर्णालीका गुमनाम गन्तव्य ‘एक्सप्लोर’ गर्दै’
30/10/2022

‘कर्णाली कायापलट’मा होमिएकी साहसी सिज्जु

‘एक एक गर्दै कर्णालीका गुमनाम गन्तव्य ‘एक्सप्लोर’ गर्दै’

पर्यटनमार्फत कर्णालीको कायापलट गर्न होमिएकी सिज्जु एक साहसी ‘एक्सप्लोरर’ हुन् । कर्णालीको अथाह पर्यटकीय सम्भा....

कर्णालीमा अब्बल बैंकर सबिता शाही‘घाटामा रहेको हुम्लाको राष्ट्रिय वाणिज्य बैंकलाई करोडौँ नाफामा लैजान सफल’
18/10/2022

कर्णालीमा अब्बल बैंकर सबिता शाही

‘घाटामा रहेको हुम्लाको राष्ट्रिय वाणिज्य बैंकलाई करोडौँ नाफामा लैजान सफल’

हजारौँ चुनौतिका बाबजुद हुम्लामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई सुधार गरेर नागरिकको सेवालाई सहज ....

दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा जन्मेका हिक्मत सुर्खेतमा ६६ बालिका र ६० बालकको नयाँ भविष्य बनाउन लागिरहेका छन्...
17/10/2022

दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा जन्मेका हिक्मत सुर्खेतमा ६६ बालिका र ६० बालकको नयाँ भविष्य बनाउन लागिरहेका छन् । उनले ती बालबालिकालाई उनीहरुको घर आगँनबाट सुर्खेत ल्याएर राम्रो व्यवस्थापनसहित पढाइरहेका छन् ।

वादी समुदायको अधिकार सुनिश्चत गर्न उनी थुप्रैपटक लड्दै आएका छन् । उनको लडाइ रोकिएको छैन । अहिले पनि उनले सुर्खेतमा वादी सरोकार मञ्च नामक संस्था खोलेर वादी समुदायका बालबालिकाको लागि उज्यालो भविष्य बनाउने काममा तल्लीन छन् ।

नदी किनारामा बसेर आफ्नो जिविकोपार्जन गर्ने वादी समुदाय नेपाली समाजमा सीमान्तकृत बस्तीका रुपमा परिचित छन् । वाद.....

युवा उमेरका डा.रावलले कर्णालीको आवश्यकता र भावना बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाँकेका छन् । कर्णालीमा केही...
17/10/2022

युवा उमेरका डा.रावलले कर्णालीको आवश्यकता र भावना बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाँकेका छन् । कर्णालीमा केही मानिसहरुको खराब प्रवृत्ति र एक अर्कालाई दोष थोपरेर आफू उम्किने कठिन चुनौतिकाबीच पनि डा.रावलले नेतृत्व गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विस्तारै अब्बल स्वास्थ्य संस्थाका रुपमा अघि बढेको छ ।

युवा उमेरका डा.रावलले कर्णालीको आवश्यकता र भावना बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाँकेका छन् । कर्ण.....

निरन्तर प्रश्न सोध्ने प्रयास विचार, बहस र कर्णाली विकासको सारथी
05/10/2022

निरन्तर प्रश्न सोध्ने प्रयास

विचार, बहस र कर्णाली विकासको सारथी

कर्णालीका यावत चुनौति पछ्याउँदै हामीले एक वर्ष पूरा गरेका छौँ । अनौपचारिक रुपमा झण्डै डेढ वर्ष सञ्चालन गरेपछि गए...

कर्णालीखबर विशेष सात श्रृङ्खलाबद्ध सिरिज‘कर्णाली समाजको घटनाक्रमलाई गहिराईमा पुगेर विश्लेषण गर्ने प्रयास’
05/10/2022

कर्णालीखबर विशेष सात श्रृङ्खलाबद्ध सिरिज

‘कर्णाली समाजको घटनाक्रमलाई गहिराईमा पुगेर विश्लेषण गर्ने प्रयास’

कर्णालीमा जातीय विभेदले जरा गाडेका बेला पटक पटक निम्तिने नरसंहारदेखि सानो भूगोलमा पनि बेला बेला मच्चिने ठूलो रा....

कर्णालीका समाजसुधारक समाजसेवी डाक्टर‘कर्णालीको नामभन्दा बढी आफ्नो कामले चिनिएका चिकित्सक’
05/10/2022

कर्णालीका समाजसुधारक समाजसेवी डाक्टर

‘कर्णालीको नामभन्दा बढी आफ्नो कामले चिनिएका चिकित्सक’

कर्णालीमा समस्या देखाउने, गुनासो गर्नेभन्दा त्यसको समाधानका लागि आफैँबाट सुरुवात गर्ने एक समाज सुधारकका रुपमा .....

दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ ।असोज १९ गते दसैँको टीकाको दिन परेकाले कुन...
05/10/2022

दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ ।

असोज १९ गते दसैँको टीकाको दिन परेकाले कुनै औपचारिक कार्यक्रम सम्भव नभएकाले असोज ३१ गते कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष कार्यक्रम विशेष रुपमा हुनेछ । सो दिन ‘कर्णालीका १०० व्यक्तित्व’, १० जना ‘कर्णाली हिरोज’ र त्यसमध्येबाट एक जना ‘कर्णाली हिरो’ घोषणा गरिनेछ ।

दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७८ असोज १९ गते कर्णाली प्रदे.....

कर्णाली प्रदेशमा निजी क्षेत्रका नेतृत्वकर्ता ‘जो लगानीका साथै कर्णालीमा लगानी भित्र्याउन लागिपरेका छन्’
30/09/2022

कर्णाली प्रदेशमा निजी क्षेत्रका नेतृत्वकर्ता

‘जो लगानीका साथै कर्णालीमा लगानी भित्र्याउन लागिपरेका छन्’

कर्णालीको व्यापार, व्यवसाय, निजी क्षेत्र, निजी क्षेत्रको नेतृत्व र कर्णालीमा लगानी गर्ने तथा भित्र्याउने काममा ल...

नाम : डा.डम्बर खड्कापेशा : स्वास्थ्यकर्मी पद : प्रमुख, कर्णाली प्रदेश अस्पतालकर्णाली व्यक्तित्व नं. : ८९ युवा, जोशिला र ...
28/09/2022

नाम : डा.डम्बर खड्का

पेशा : स्वास्थ्यकर्मी

पद : प्रमुख, कर्णाली प्रदेश अस्पताल

कर्णाली व्यक्तित्व नं. : ८९

युवा, जोशिला र केही नयाँ गरौ भन्ने भिजनसहित कर्णाली प्रदेश अस्पताललाई देशकै नमूना अस्पताल बनाउने कामको नेतृत्व गर्ने डा.डम्बर खड्कालाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ८९ औँ स्थानमा समेटेका छौँ ।

डा.डम्बर खड्काले नेतृत्व गरेको कर्णाली प्रदेश अस्पतालको रुपरंग अहिले पूरापुर फेरिएको छ । कर्णाली प्रदेशको एक मा....

नाम : नेत्र केसीपेशा : पत्रकारिता कर्णाली व्यक्तित्व नं. : ९१ कर्णालीको पत्रकारिताबाट सफल हुँदै युवा पत्रकारका लागि प्रे...
27/09/2022

नाम : नेत्र केसी

पेशा : पत्रकारिता

कर्णाली व्यक्तित्व नं. : ९१
कर्णालीको पत्रकारिताबाट सफल हुँदै युवा पत्रकारका लागि प्रेरणाको स्रोत बन्दै बिबिसीसम्म पुगेका पत्रकार नेत्र केसीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ९१ औँ स्थानमा समेटेका छौँ ।

आवाज, अनुभव र शान्तिको आग्रह गर्ने ‘शान्ति जागरण’ कार्यक्रम नै पत्रकार नेत्र केसीको परिचय बनेको थियो । दैलेखका प.....

Address

Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dovan Multimedia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dovan Multimedia:

Share