Share MEMES

Share MEMES Trader /Stock Market /investment/MeMeS /Technical analysis Guru~ Like गर्न नबिर्सनु होला😊😋

08/06/2026

सेयर बजारमा नि बेच्ने बेला धेरै हल्ला हुन्छ जुनसुकै स्टक को।ठ्याक्कै बाँदर कथा मेल खान्छ 😁😂

नन लाइफ कम्पनीको रिजर्भ गजब रहेछ ।
08/06/2026

नन लाइफ कम्पनीको रिजर्भ गजब रहेछ ।

भारत बाट भारतीय र नेपाली दुबैले पैसा  पठाउन मिल्ने छ । नेपाल बाट चाहिं भारतीय ले मात्र भारत पठाउन मिल्ने छ।नेपाल बाट नेप...
07/06/2026

भारत बाट भारतीय र नेपाली दुबैले पैसा पठाउन मिल्ने छ । नेपाल बाट चाहिं भारतीय ले मात्र भारत पठाउन मिल्ने छ।नेपाल बाट नेपाली ले पनि पैसा पठाउन मिल्ने भएको भए त ठिकै हुन्थ्यो कि के हो ?

भारत लाई प्रती युनिट ५० पैसा मा बिजुली बेच्ने नेपाली लाई उल्टो ५% भ्याट लगाउने होइन त?हैट 😁
07/06/2026

भारत लाई प्रती युनिट ५० पैसा मा बिजुली बेच्ने नेपाली लाई उल्टो ५% भ्याट लगाउने होइन त?हैट 😁

07/06/2026

ऎतिहासिक राम्रो बजेट आउदा नि किन सकेन स्टक मार्केट खास ?😁

06/06/2026

नेपाल को स्टक एक्सचेञ्ज मा foreign institutional investors लाई खुला हुन्छ अर्थमन्त्री बाट भनेर म २००% आशा वादी थिए । क्रीप्टो पनि नेपाल मा लिगल बनाउन पर्छ।

बिदा को समय रमाइलो नै भए छ जे होस 😁
06/06/2026

बिदा को समय रमाइलो नै भए छ जे होस 😁

असार १ गतेदेखि लागू हुने गरि Demat Account खोल्दा अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य रुपमा चाहिने भएको छ ।यसमा बायोमे...
06/06/2026

असार १ गतेदेखि लागू हुने गरि Demat Account खोल्दा अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य रुपमा चाहिने भएको छ ।यसमा बायोमेट्रीक पनि अनिवार्य गरौं ।गाउँ भरि को डिम्याट संकलन गरेर ipo भर्ने १०० जना को बाट धेरै छन् ।तिनीहरु लाई कारबाही किन नगर्ने? अरुको खाताको दुरुपयोग गर्ने लाई ?😀

06/06/2026

आफुलाइ 1 लाख घाटा खाए रातभर निद्रा लाग्दैन ।साथीले एक करोड घाटा खाएछ्न 😂🤣 हुन त साथि झापाली परे।

भारतमा राजेश मेहताले आफ्नो कम्पनी राजेश एक्सपोर्टको कृत्रिम बित्तीय बिवरणबाट १५ लाख करोड(१५ ट्रीलियन) घोटाला गरेको भन्दै...
06/06/2026

भारतमा राजेश मेहताले आफ्नो कम्पनी राजेश एक्सपोर्टको कृत्रिम बित्तीय बिवरणबाट १५ लाख करोड(१५ ट्रीलियन) घोटाला गरेको भन्दै नियामक निकाय सेबीले प्रतिबन्ध लगाई कारवाही शुरु गरेको छ।
- नेपालमा राष्ट्र बैंकको नियमनमा रहेका सस्थाहरूको बित्तिय बिवरण समेतमा फेब्रीकेसन हुने गरेको देखिएकै छ।साथै रिपोर्ट आउनु अगाडि सूचना चुहावट हुने गर्छ।
- अहिले आईपिओ/एफपिओ निष्काशनका लागि झन नक्कली बित्तीय बिवरण देखाउने प्रवित्ती हावी छ। केही आईपिओ आइसकेका कम्पनीको पहिले र अहिलेको बित्तीय बिवरण हेर्दा पुष्टि हुन्छ।अझै धेरै कम्पनी IPO ल्याएर नै पब्लिक लाई भिराएर भाग्न को लागि बजारमा आउने गरेको छन् ।
- सुचिकृत कम्पनीहरुको वित्तीय विवरण मिलाउने (Balance Sheet Window Dressing) त सामान्य भैसकेको छ ।यसलाई नि कडा नियमन गर्न जरुरी छ।
- नेपालमा कम्पनीकै वास्तविक साहुहरुले कारिन्दालाई बोर्डमा राखी गर्ने भित्री कारोबार (Insider Trading) लाई त नियामकले नै सामान्य लिने गरेको छ ।यसले साना लगानी कर्ता लाई डुबाएको छ।
- अब पब्लिक कम्पनीको वित्तीय बिवरणमा झुठा बिवरण सार्वजनिक गर्ने कम्पनीका सम्बद्ध सबैलाई ठूलो जरिवाना र कम्तिमा ५ बर्ष प्रतिबन्ध लगाउने कडा कानुन जरुरी छ ।यो तत्काल अब नया आउने बोर्ड अध्यक्ष ले गर्न सक्लान् त ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share MEMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category