Chitwan Media Online TV

Directions Website Contact the business

Chitwan Media Online TV Chitwan Media, We convey authentic information, essential updates, and videography.
(1)

जलमग्न भरतपुर ११
14/07/2026

जलमग्न भरतपुर ११

लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा चितवन कारागारमा ज्ञान र स्वास्थ्यको उपहार ३१२ पिस...
05/07/2026

लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा चितवन कारागारमा ज्ञान र स्वास्थ्यको उपहार ३१२ पिस पुस्तक र १०० प्याकेट सेनेटरी प्याड हस्तान्तरण

भरतपुर वितरण केन्द्रको विध्युत अनियमित हुने सुचना! ! !       मिति २०८३/०३/१७ गते बुधबार भरतपुर ९ न वडा बनदेवि देखि बिसहज...
01/07/2026

भरतपुर वितरण केन्द्रको विध्युत अनियमित हुने सुचना! ! !

मिति २०८३/०३/१७ गते बुधबार भरतपुर ९ न वडा बनदेवि देखि बिसहजारि गेटसम्म ८/९ मि को जिर्ण पोल मा रहेको कम्पोजिट लाइन सुधार तथा ABC केवल जडान गरि गरिने मर्मत कार्यको लागि विहान १०:०० बजे देखि बेलुका १७:०० बजे सम्म सो एरियामा मा विध्युत अनियमित हुने जानकारि गरिन्छ ।

- भरतपुर नो लाइट ने वि प्रा भरतपुर वितरण केन्द्र , चितवन ।

चितवनमा आयोजित बन्द सत्रमा देशभरबाट आएका प्रतिनिधिहरू पार्टीको भावी नीति, नेतृत्व चयन तथा संगठनात्मक विषयमा छलफलमा सहभाग...
23/06/2026

चितवनमा आयोजित बन्द सत्रमा देशभरबाट आएका प्रतिनिधिहरू पार्टीको भावी नीति, नेतृत्व चयन तथा संगठनात्मक विषयमा छलफलमा सहभागी हुँदै।

रास्वपा महाधिवेशन कार्यक्रम सुरु हुनुअघि नेपाल प्रहरीको तालिमवाला कुकुरबाट चेक जाँच ।
21/06/2026

रास्वपा महाधिवेशन कार्यक्रम सुरु हुनुअघि नेपाल प्रहरीको तालिमवाला कुकुरबाट चेक जाँच ।

नारायाण्गढ बुटवल सडक खण्ड अन्तरगत नवलपुर खण्डको चोरामारा जंगल क्षेत्रमा सडक सुरक्षा अन्तरगत खतरा, तथा, सावधानी, चेतावनीक...
21/06/2026

नारायाण्गढ बुटवल सडक खण्ड अन्तरगत नवलपुर खण्डको चोरामारा जंगल क्षेत्रमा सडक सुरक्षा अन्तरगत खतरा, तथा, सावधानी, चेतावनीका लागि आवश्यक रंगरोगन लगाउने कार्य चलिरेको छ ।

रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान
21/06/2026

रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

सूचना!!!!!बसैनी सबस्टेसनको ३३ के.भी. देवनगर फिडरमा गोन्द्राङ देखि बिसहजारि गेट जाने बाटोको छेउमा ठुलो रुख प्रसारण लाइनमा...
06/06/2026

सूचना!!!!!

बसैनी सबस्टेसनको ३३ के.भी. देवनगर फिडरमा गोन्द्राङ देखि बिसहजारि गेट जाने बाटोको छेउमा ठुलो रुख प्रसारण लाइनमा परि फाल्ट आएको हुँदा हाल देवनगर स स अवरुद्द भएको र मर्मत टोलि क्रेन सहित फिल्डमा खटिरहेको समेत जानकारि गरिन्छ । सो को लाइन मर्मत पस्चात तपसिल वमोजिमका स्थानहरुमा विध्युत नियमित हुने समेत जानकारि गरिन्छ । यस बिशम परिस्थितिमा सम्पुर्ण ग्राहक बर्गले धैर्य गरि दिनु हुन समेत अनुरोध छ । मर्मत कार्य जारि रहेको र लाइन पुर्ण रुपमा सुचारु हुन अबको करिव १.५ घन्टा समय लाग्ने अनुमान रहेको छ ।

प्रभावित क्षेत्रहरू:

* भरतपुर महानगरपालिका वडा नं. ६
* वडा नं. ८
* वडा नं. १३
* वडा नं. १४
* वडा नं. १५
* वडा नं. १६
* वडा नं. २२

नोट: निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति तत्काल सुचारु गरिनेछ।

विद्युत् आपूर्ति अनियमित हुन गएकाले यसबाट पर्न गएको असुविधाप्रति भरतपुर वितरण केन्द्र क्षमाप्रार्थी छ।

पुरुषोत्तम मासको पवन अवसरमा श्री मालिकादेवी मन्दिर व्यवस्थापन समितिले मिति २०८३ साल जेठ १७ गतेदेखि जेष्ठ २५ गतेसम्म सञ्च...
02/06/2026

पुरुषोत्तम मासको पवन अवसरमा श्री मालिकादेवी मन्दिर व्यवस्थापन समितिले मिति २०८३ साल जेठ १७ गतेदेखि जेष्ठ २५ गतेसम्म सञ्चालन रहनेछ | उक्त यज्ञमा वाचकको रूपमा श्री नारायण न्यौपाने ज्यू रहनुभएको छ।

भाजपा कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको भव्य स्वागत । तस्वीरहरु : ANI
02/06/2026

भाजपा कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको भव्य स्वागत । तस्वीरहरु : ANI

Address

44200
Kathmandu
44207

Alerts

Be the first to know and let us send you an email when Chitwan Media Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Media Online TV:

Shortcuts

Share