Sinjadarpan

Sinjadarpan It is the official page of www.sinjadarpan.com (News portal site as well as SijadarpanT.V) Hope you

चीनको कदमले तान्यो विश्वको ध्यान, भारी वर्षापछि ६ लाख मानिस सुरक्षित स्थानमा सारिएचीनको फुजियान प्रान्तमा लगातार परेको म...
05/09/2026

चीनको कदमले तान्यो विश्वको ध्यान, भारी वर्षापछि ६ लाख मानिस सुरक्षित स्थानमा सारिए

चीनको फुजियान प्रान्तमा लगातार परेको मुसलधारे वर्षा र टाइफुनको प्रभावपछि करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुक्रबार रातिसम्म जोखिमयुक्त तटीय तथा भित्री क्षेत्रबाट ५ लाख ९९ हजार ३०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

भारी वर्षाबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि फुजियानका विभिन्न सरकारी निकायले २१ करोड युआन बजेट छुट्याएका छन्। बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रान्तमा तेस्रो उच्च तहको लेभल–३ आपतकालीन प्रतिक्रिया सक्रिय गरिएको छ भने टाइफुनका लागि लेभल–४ को प्रतिक्रिया कायम राखिएको छ।

यस विपद्को मुख्य कारण सन् २०२६ को १८औँ आँधी टाइफुन सौडेल बनेको छ। बिहीबार बिहान यसले फुजियानको झाङझाउस्थित झाङ्पु काउन्टीमा तेस्रोपटक जमिनमा प्रवेश गरेको थियो। तीव्र हावा र भारी वर्षाको चेतावनीपछि जोखिममा रहेका ठूलो संख्याका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

टाइफुनको प्रभाव छिमेकी जियाङ्सी प्रान्तमा समेत परेको छ। त्यहाँ ५३ काउन्टीका करिब १ लाख २८ हजार ५०० मानिस प्रभावित भएका छन् भने करिब ८ हजार ७०० जनालाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ। बाढीको जोखिम बढेपछि जियाङ्सीमा पनि लेभल–४ आपतकालीन प्रतिक्रिया सक्रिय गरिएको छ।sinjadaroan #

चीनको कदमले तान्यो विश्वको ध्यान, भारी वर्षापछि ६ लाख मानिस सुरक्षित स्थानमा सारिएचीनको फुजियान प्रान्तमा लगातार परेको म...
05/09/2026

चीनको कदमले तान्यो विश्वको ध्यान, भारी वर्षापछि ६ लाख मानिस सुरक्षित स्थानमा सारिए

चीनको फुजियान प्रान्तमा लगातार परेको मुसलधारे वर्षा र टाइफुनको प्रभावपछि करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुक्रबार रातिसम्म जोखिमयुक्त तटीय तथा भित्री क्षेत्रबाट ५ लाख ९९ हजार ३०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

भारी वर्षाबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि फुजियानका विभिन्न सरकारी निकायले २१ करोड युआन बजेट छुट्याएका छन्। बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रान्तमा तेस्रो उच्च तहको लेभल–३ आपतकालीन प्रतिक्रिया सक्रिय गरिएको छ भने टाइफुनका लागि लेभल–४ को प्रतिक्रिया कायम राखिएको छ।

यस विपद्को मुख्य कारण सन् २०२६ को १८औँ आँधी टाइफुन सौडेल बनेको छ। बिहीबार बिहान यसले फुजियानको झाङझाउस्थित झाङ्पु काउन्टीमा तेस्रोपटक जमिनमा प्रवेश गरेको थियो। तीव्र हावा र भारी वर्षाको चेतावनीपछि जोखिममा रहेका ठूलो संख्याका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

टाइफुनको प्रभाव छिमेकी जियाङ्सी प्रान्तमा समेत परेको छ। त्यहाँ ५३ काउन्टीका करिब १ लाख २८ हजार ५०० मानिस प्रभावित भएका छन् भने करिब ८ हजार ७०० जनालाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ। बाढीको जोखिम बढेपछि जियाङ्सीमा पनि लेभल–४ आपतकालीन प्रतिक्रिया सक्रिय गरिएको छ।sinjadrpan #

04/09/2026

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बाढी प्रभाबित क्षेत्र मा स्थलगत अबलोकन गर्न बाढी प्रभाबित क्षेत्रमा ।

भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार...
04/09/2026

भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गरेका छन्।sinjadarpn #

04/09/2026

जुम्लाका माननिय ज्ञानेन्द्र शाहीले टनेलभित्र मान्छे जिउँदै छन् भन्दा ससनमा बोल्दा छैनन् भन्थे तर आज टनेल भित्र १० दिन सम्म टनेलमा पुरियर बसेको मान्छेहरु जिउँदै भेटिएका छन् नेपाली सेनाले सुरक्षित उद्धार गरेको छ । नेपाली सेनालाई धन्यवाद खोजीको काम तिब्र होस #

सिक्किमका मुख्यमन्त्री मुख्यमन्त्री तामाङले नेपालका बाढी पीडितका लागि ३५जना चिकित्सक र ३ गाडी राहत सामाग्री सहय गर्ने भय...
04/09/2026

सिक्किमका मुख्यमन्त्री मुख्यमन्त्री तामाङले नेपालका बाढी पीडितका लागि ३५जना चिकित्सक र ३ गाडी राहत सामाग्री सहय गर्ने भयका छन । नेपालको बिपदमा आफू हरुले हेरेर बस्न नक्ने उनको मुख्यमन्त्री तामाङको भनाइछ #

03/09/2026

सिंजागाउँपालिकाको चुलेल गाउँमा काल्सिनीको पैठमेला मा स्थानीय हरु रमाउदै ।

03/09/2026

प्रेसचौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतका पत्रकार हरु भोटेकोसी बाढी प्रभाबित क्षेत्रमा उद्वार कार्यका लागि स्थानीय समुदाय हरुको अबस्था बारे जानकारी लिन प्रत्यक्ष रुपमा उपस्थि भयकोभिडियो यस्तो छ ।sinjadarpan #

02/09/2026

जुम्ला सिंजा क्षेत्रमा पुजा गरिने मस्टो धर्मलाई निकै आस्थाकोरुपमा लिने गरिन्छ ।आज धापाको मेलाको धामी नाचको रमाइलो हेर्न भक्तजनको भिड यस्तो छ । sinadarpan #

02/09/2026

नेपाली सेना द्वारा बडीमालीका बाट आउने तिर्थयात्री लाई सलामी अर्पण तिर्थालु लाई जुम्ला बजार परिक्रमा गरियो #

Address

Kritipur
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sinjadarpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sinjadarpan:

Shortcuts

Share