
16/09/2025
६ महिने सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनुपर्नेछ । निर्वाचन नभए देश अन्योल र संकटको भुमरीमा पर्ने छ । त्यस्तो अवस्थामा कार्कीको प्रधानमन्त्री पद मात्रै होइन, व्यवस्था नै उल्टने जोखिम रहन्छ । निर्वाचनको वातावरण बनाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने चुनौती कार्की नेतृत्वको सरकारलाई छ ।
काठमाडौं । भ्रष्टाचार, कुशासनका कारण देश चुर्लुम्म डुबिसक्यो । भ्रष्टाचारी, बिचौलिया, तस्कर, माफियालाई देशमा माल...