National News Nepal

National News Nepal We deliver authentic information, essential updates, entertaining post, photographs ,etc
NNN

हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको...
20/09/2025

हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने ।
15/09/2025

अर्थमन्त्री रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने ।

अब बन्ने नयाँ सरकारमा चर्चित युवा पत्रकार दिवाकर शाहको नाम पनि मन्त्री पदको लागि चर्चामा आउन थालेको छ । उनी जोखिम लिएर इ...
14/09/2025

अब बन्ने नयाँ सरकारमा चर्चित युवा पत्रकार दिवाकर शाहको नाम पनि मन्त्री पदको लागि चर्चामा आउन थालेको छ । उनी जोखिम लिएर इमान्दारिताका साथ पत्रकारिता गर्ने व्यक्तिको रुपमा चिनिदै आएका छन् । तपाइँलाई के लाग्छ ?


आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको निरीक्षण गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री सुशीला ...
13/09/2025

आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको निरीक्षण गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की!

Photo. Nepal Police

प्रतिनिसभा विघटनको निर्णय फिर्ता लिएर तत्काल सदन बोलाउन ८ दलको माग
13/09/2025

प्रतिनिसभा विघटनको निर्णय फिर्ता लिएर तत्काल सदन बोलाउन ८ दलको माग

जेन जी आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की । तस्बिर : नेपाल फोटो लाइब्रेर...
13/09/2025

जेन जी आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।



प्रधानमन्त्रीको निर्णय :-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘VIP’ सुविधा बन्द गर्ने निर्णय ।
13/09/2025

प्रधानमन्त्रीको निर्णय :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘VIP’ सुविधा बन्द गर्ने निर्णय ।

13/09/2025

अब बाट सरकारी कर्मचारीहरुले पनि सेवाग्राहीलाई दुःख / हैरानी दिएको घुस लिएको सुन्नु नपरोस्!



बल्ल जिनजी र जनता को जीत भएको हो।।।
12/09/2025

बल्ल जिनजी र जनता को जीत भएको हो।।।

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथ ग्रहण तयारी, शीतल निवास वरिपरिको अवस्था! तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
12/09/2025

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको शपथ ग्रहण तयारी, शीतल निवास वरिपरिको अवस्था!

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनेकोमा हार्दिक बधाई। 🙏अब युवालाई निराश होइन, आशा दिने जवाफदायी नेतृत्व चाहिन...
12/09/2025

सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनेकोमा हार्दिक बधाई। 🙏
अब युवालाई निराश होइन, आशा दिने जवाफदायी नेतृत्व चाहिन्छ।
नोट र हल्लाको राजनीति अन्त्य गरेर सत्य र कर्मको राजनीति अघि बढाऔं।बौद्धिकहरू राजनीतिमा आउनु सन्देश रूपान्तरण केवल ज्ञानले होइन, दृढ नेतृत्वले सम्भव हुन्छ।

.

हजुरलाई देशले हजार हजार वर्ष सम्म सम्झिनेछ।धन्यवाद।❤️
12/09/2025

हजुरलाई देशले हजार हजार वर्ष सम्म सम्झिनेछ।
धन्यवाद।❤️

Address

Kathmandu
44600

Telephone

+9779819780345

Website

Alerts

Be the first to know and let us send you an email when National News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National News Nepal:

Share