Suchana post

Suchana post news and media

नेपाल सरकारको बजेट तथा श्रोतबाट ब्यहोरिने गरि  स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने।।
11/10/2025

नेपाल सरकारको बजेट तथा श्रोतबाट ब्यहोरिने गरि स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने।।

पुलिस लिडरसीप एन्ड स्टाफ कोर्सको प्रवेश परिक्षामा सहभागीताको लागि उम्मेदवारहरुको अन्तिम नामावली सुची प्रकाशित सम्बन्धि स...
10/10/2025

पुलिस लिडरसीप एन्ड स्टाफ कोर्सको प्रवेश परिक्षामा सहभागीताको लागि उम्मेदवारहरुको अन्तिम नामावली सुची प्रकाशित सम्बन्धि सूचना :

१५ सहसचिवको सरुवा , को कहाँ ?हेर्नुहोस्  🙏🙏
10/10/2025

१५ सहसचिवको सरुवा , को कहाँ ?हेर्नुहोस् 🙏🙏

भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
04/10/2025

भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिना...
29/09/2025

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

29/09/2025
जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा  (१६०० जनाको लागि  )को विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२...
26/09/2025

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा (१६०० जनाको लागि )को विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)

इमेज टेलिभिजनका पत्रकार जगदीश खरेल  अन्तरिम सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्ने पक्का ।। आजै मन्त्रीपरिषद गठन...
21/09/2025

इमेज टेलिभिजनका पत्रकार जगदीश खरेल अन्तरिम सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्ने पक्का ।। आजै मन्त्रीपरिषद गठन हुने।।

बडादशै २०८२ को शुभ साईत ।।
21/09/2025

बडादशै २०८२ को शुभ साईत ।।

राष्ट्रपति पौडेलद्वारा नागरिकता विद्येयक प्रमाणीकरण
21/09/2025

राष्ट्रपति पौडेलद्वारा नागरिकता विद्येयक प्रमाणीकरण

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरिएको सम्बन्धी सूचना ..
19/09/2025

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरिएको सम्बन्धी सूचना ..

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरु...
20/08/2025

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)
गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो।
बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेर गरिएको हो ।
कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ। यता पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई बाजुरा पठाइएको छ भने बाँकेका खडानन्द खत्रीलाई मुगुमा जिम्मेवारी दिइएको छ।

Address

Okhaldhunga
Kathmandu
SAGARMATHA

Website

Alerts

Be the first to know and let us send you an email when Suchana post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share