Jeevan Shahi

Jeevan Shahi यो पेजमा अपलोड गरिएका भिडियो तथा पोस्टहरु विशुद्ध रमाइलो लागि हो।

27/11/2025

❤️❤️❤️

11/10/2025

गुनासो पनी के गर्नु समयले भेटायो परिस्थितिले छुटायो 💔🥀

02/10/2025

आज फेरि आएन निन्द्रा रात भरी, आज फेरि सोच्दै बसे, आफ्नो असफल्ता रात भरी ।💔😥

02/10/2025

💔😥

15/09/2025

मेहनत अनि भाग्य: कहिँलेकाही यस्तै भईदिन्छ, तर सधैँ होईन !🥺💔

15/09/2025

सबै कुरा सोचेजस्तो हुँदैन्, तर धैर्य गर, सोचभन्दा राम्रो हुँदै जान्छ। ❤️

15/09/2025

तिमी बर्दीमा थियौउ विद्यालयको पोसाकमा !
उसको हातमा किताब थियो तिम्रो हातमा हतियार !
उसको आँखामा सपना थियो तर तिम्रो आँखामा उसको शिर❤️❤️🇳🇵🇳🇵

14/09/2025

Computer को virus हटाउछु भन्दा Format गरे जस्तो पो भो त देश 💔💔🇳🇵

13/09/2025

धेरै घाउ र पीडामध्ये अन्तिम आवाज आमा नै रहेछ, देशले पनि आमा नै माग्यो।❤️

13/09/2025

"आमाको काखमा निदाएको न्यानो अनुभूति, जहाँ सपना पनि सुरक्षित र मीठो लाग्छ।" ❤️

13/09/2025

A new chapter of hope begins.🌸
आमालाई जतिकै माया दिने छौ,
छोरालाई जस्तै माया दिनु होला।❤️🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share