
13/09/2023
भदौ२८राती १:२०
पछिल्लो १ -३ घण्टामा बुढानिलकण्ठ,सुन्दरीजल,धाप डयाम वर्षामापन केन्द्र र आसपास मध्यम देखि भारी बर्षा भएको,विष्णुमती, धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्दो,नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान सम्मै सतर्कता अपनाऔँ