Ko hola tyo 2

Ko hola tyo 2 दुःख पर्दा साथ दिने उही हो आफ्नो मान्छे नाता र सम्बन्ध हुँदैमा कोही आफ्नो हुँदैन। ❣️😔

17/02/2026

"just a smile and let them go " ❤️

16/02/2026

यदि भाग्यमा छ भने गएको पनि आउँछ तर यदि भाग्यमा छैन भने आएको पनि जान्छ।




Happy Maha Shivaratri to all: महा शिवरात्रिको शुभकामना ! ॐ ❤️🙏
15/02/2026

Happy Maha Shivaratri to all: महा शिवरात्रिको शुभकामना ! ॐ ❤️🙏

14/02/2026

just smile and let them go
Happy valentine's day to all
💖❣️



05/02/2026

जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ सधैं खुसी बस्नु है



03/02/2026

हामी सबै नेपाली हौ ❣️🇳🇵
#अबकीबार बालेन सरकार

03/02/2026

जय हनुमान ज्ञान गुण सागर |
जय कपिश तिहुलोक उजागर||
🚩🙏


31/01/2026

ठिकै छ नि त सङ्घर्षको बाटोमा छु एक्लै हुनु त स्वाभाविक नै हो नि ❣️


भगवान् कालभैरव आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️
29/01/2026

भगवान् कालभैरव आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🙏❤️

29/01/2026

एक दिन सबै ठीक हुने छ।



#शिव

27/01/2026

म जति रिसाए नि बोल्ने गर है ❣️🫢



#रील्सवीडियोシ


27/01/2026

सुपादेउराली माता सबै को मनोकामना पूरा गरून् ❣️🙏




Address

Bahudarmai
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ko hola tyo 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category