Hamro Pasal

Hamro Pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Pasal, Digital creator, Kathmandu.

22/11/2022

Good News

रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी--३,९४९ मत

उमेश श्रेष्‍ठ नेपाली काँग्रेस--३,१७७ मत

कृष्ण भक्त पोख्रेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)--२,७१२ मत

21/11/2022

मतान्तर घटने क्रममा
जय घण्टि

कृष्ण भक्त पोख्रेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)-१,४९३ मत

उमेश श्रेष्‍ठ नेपाली काँग्रेस-१,२३० मत

रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी-७१७ मत

21/11/2022

प्रतिनिधि सभाको ११० वटा समानुपातिक सिटको बाँडफाँड:

१)कुल मत > १,७९,८८,५७०
२)६०% खसेको मत> १,०७,९३,१४२
३)सदर मत (खसेको मतको ९०%)> ९७,१३,८२७
४)सदर मतको १२% थ्रेसहोल्ड पूरा नगर्ने मत> ११,६५,६६०
५)३% को थ्रेसहोल्ड> २,९१,४१५ मत
६)थ्रेसहोल्ड कटाउना साथ पाउने समानुपातिक सीट (२,९१,४१५/८५,४८,१६८*११०=३.७५)> अर्थात् ४ सीट
७)थ्रेसहोल्ड कटाय पछि प्रति एक समानुपातिक सीटका लागि चाहिने बाड्नयोग्य सदर मत (८५,४८,१६८/११०)> ७७,९८३

# एदि कुनै दलले निम्न अनुसारको मत पाए पाउन सक्ने मोटामोटी सिट :

१) यदि १० लाख मत आए
पाउने मत : १०,००,०००/७७,९८३ = १३ सिट

२) यदि १५ लाख मत आए
पाउने मत : १५,००,०००/७७,९८३ = १९ सिट

३) यदि २० लाख मत आए
पाउने मत : २०,००,०००/७७,९८३ = २६ सिट

४) यदि २५ लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३२ सिट

५) यदि ३० लाख मत आए
पाउने मत : ३०,००,०००/७७,९८३ = ३८ सिट

थप:
माथी देखाइए जस्तै थ्रेसहोल्ड कटाउना साथ ४ वटा समानुपातिक सिटको हाराहारीमा उक्त दलले पाउने देखिन्छ।

२०७४ को निर्वाचनमा ६८.६७% मत खसेको थियो र प्रत्यक्ष तथा समानुपातिक तर्फको सदर मत क्रमश: खसेको मतको ९४.८२% र ९०.१% थियो। कुल मतदाता: १,५४,२७,९३८

२०७४ को निर्वाचनमा ४४ वटा दलहरुले ३% को थ्रेसहोल्ड नकटायकोले कुल सदर समानुपातिक मतको १०.४४% (अर्थात् ९,९६,७२० मत) खेर गएको थियो।
जम्मा ६ वटा दलहरुले थ्रेसहोल्ड कटाएका थिए ।

24/06/2022

Notice:- मोटरसाईकलमा फुल ट्यान्की तेल हाल्न खोज्ने एक युवकलाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

28/05/2022

यसरी बढ्दैछ कर्मचारीको तलब

काठमाडौ । यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार बनाएर अर्थमन्त्री शर्माले तलब बढाउने निर्णय राजनीतिक रूपबाट गराउने ती अधिकारीले जानकारी दिए।

अर्थ मन्त्रालयका अर्का एक अधिकारीका अनुसार कर्मचारीको तलब बढाउन तीनरचारवटा प्रक्रियामा छलफल चलिरहेको छ। गत वर्ष जस्तै सबैलाई एकैनासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई भिन्नभिन्न प्रतिशतका दरले बढाउने भन्ने विषयमा छलफल भइरहेको छ। तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा पनि छलफल केन्द्रित छ।

अहिले सबै कर्मचारीले एक हजार रूपैयाँ महँगी भत्ता पाइरहेका छन् । कुन प्रक्रियामा जाने भन्ने निर्णय भइसकेको छैन । कर्मचारीको तलबभत्ता पुनरवलोकन गर्दा राष्ट्र बैंकले प्रकाशन गर्ने महँगीको दरलाई मुख्य आधार मानिन्छ। यो वर्ष अहिलेसम्म महँगी साढे ७ प्रतिशत पुगेको छ। पछिल्ला दुई वर्षमा भने यो दर ५ प्रतिशत हाराहारीमा थियो।

 #लुरे_काजि_-Lure_kaji
22/05/2022

#लुरे_काजि_-Lure_kaji

LATEST
20/05/2022

LATEST

Address

Kathmandu

Telephone

+9779819718092

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share