Live Freely

Live Freely Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Live Freely, Digital creator, Kathmandu, Kathmandu.

06/06/2024

मुटु त आज पनि जलेको छ मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म सँग।

06/04/2024

सम्झिन्छु ती मिठा यादहरु,
सम्झिन्छु ती रमाइला बातहरु
सङ्गै खाएका वाचा र कसम
सम्झिन्छु अझैपनि पटकपटक तिमीले दिएका ती घातहरु🧘

16/03/2024

Rolpa suddo rock maa, ma budo shock maa😆

Yei garda thik hola
19/12/2023

Yei garda thik hola

01/12/2023

ठेगाना बिनाको चिठी जस्तो भयो जिवन का पुग्ने हो थाहै छैन !❤️🥹

20/11/2023

२५ बर्ष पढाई 📖, .....२५ बर्ष कमाइ 💵
२५ बर्ष दवाइ 💊, ....अनि तेसपिछि बिदाई
के छ र जिन्दगी आखिर ?

18/11/2023

घर झुपडी नै किन नहोस् तर साथमा आमा-बुबा जोडि भएको घर स्वर्ग भन्दा कम हुदैन।✨♥️

13/11/2023

घर जति महंगा, विदेशी र आाधुनिक सामाग्रीले सजाए पनि लक्ष्मी पुजा गर्न घरको मुलद्वार देखि भित्र सम्म लिप-पोत त गोबरमाटोले नै गर्ने रैछ त!👀

12/11/2023

यसपालि को तिहार मा तिमिले भोगेका ती-हार हरु सबै जितमा परिवर्तन होस ❤️💐

09/11/2023

Ghar jhilimili vayera k kaam ?
Zindagi nai tirimiri vayesii 🥲

08/11/2023

जिवन एक यात्रा हो, सफल भए सुन्दर चित्र नभए बिचित्र।♡

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Live Freely posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share