Naya Aawaj

Naya Aawaj Namaste nepal ❤️🇳🇵🙏

16/08/2026

शुभ प्रभात 🙏

देश-बनाउने Team रे, के बनाउलान त? ゚viralシ
14/06/2026

देश-बनाउने Team रे, के बनाउलान त?
゚viralシ

13/06/2026

गोधूली साँझ, रातो बादल, शान्त ताल अनि चलिरहेको हावा — सारै आनन्द❤️ 🌄

के लाग्छ तपाईहरुलाई 😆😆
11/06/2026

के लाग्छ तपाईहरुलाई 😆😆

होम मिनिस्टर बनाई दिनु पर्यो रे 🤣🤣कस्तो हुन्छ होला नेपालको हालत 😜😜           B***n Harka Sampang Rai - हर्क साम्पाङ्ग रा...
08/06/2026

होम मिनिस्टर बनाई दिनु पर्यो रे 🤣🤣
कस्तो हुन्छ होला नेपालको हालत 😜😜
B***n Harka Sampang Rai - हर्क साम्पाङ्ग राई

04/06/2026

प्रकृतिको काखमा बितेका यी केही पलहरू मनलाई असीम शान्ति दिन्छन्। हरियालीले ढाकिएका फाँटहरू, चरिरहेका गाईबस्तुहरू, निलो आकाशमा तैरिरहेका सेता बादलहरू र यात्राको मधुर अनुभूति—यही त जीवनको वास्तविक सुन्दरता हो। कहिलेकाहीँ सुख भनेको ठूलो उपलब्धिमा होइन, यस्तै सरल र रमाइला दृश्यहरूमा लुकेको हुन्छ।
Naya Aawaj ゚viralシ

04/06/2026

यसपालिको world cup कस्ले जित्छ होला?
कमेन्ट गर्नुहोस्।

राजा ल्याउछौ भन्नेहरु पनि हरिबिजोक देखियो..!
04/06/2026

राजा ल्याउछौ भन्नेहरु पनि हरिबिजोक देखियो..!

04/06/2026

हर्कका निकट राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग गरेका छन् ।
Harka Sampang Rai - हर्क साम्पाङ्ग राई

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share