M.J बैंकिङ सागर Banking sagar

M.J बैंकिङ सागर Banking sagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from M.J बैंकिङ सागर Banking sagar, Digital creator, 44600, Kathmandu.

लोकसेवा आयोग सार्वजनिक सस्थान तथा शिक्षक सेवा आयोगका लागि बिशेष उपयोगी पेज।
OUR PAGE CONTENTS:
✍️समसामयिक घटनाहरू
✍️Loksewa Readings Materials
✍️Loksewa News and Notices
✍️Chapters Wise Question Answer
✍️MCQ QUESTION
✍️Daily update

 #नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित द...
27/09/2025

#नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ। बधाई सबैलाई !!!

08/09/2025

मेरो देश कठैबरा कस्ता लिडरको हात मा रहेछ बल्ल
#हार्दिक_श्रद्धाञ्जली_

Updated TOP 10 AI tools you can’t ignore!1. ChatGPT.com – solves anything2. RecCloud.com – converts speech to text3. Mid...
02/09/2025

Updated TOP 10 AI tools you can’t ignore!

1. ChatGPT.com – solves anything
2. RecCloud.com – converts speech to text
3. MidJourney.com – generates art
4. Replit.com – writes and runs code
5. Synthesia.ai – creates AI videos
6. Soundraw.io – produces music in seconds
7. Fliki.ai – turns text into TikToks
8. Starry.ai – creates AI avatars
9. PicWish.com– edits photos fast
10. SlidesAI.io – makes presentations for you

A conversational AI system that listens, learns, and challenges

रुपन्देही-३ मा रास्वपा ले डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ ।कसले मार्ला बाजी ?
01/09/2025

रुपन्देही-३ मा रास्वपा ले डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ ।
कसले मार्ला बाजी ?

मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई🙏❣️‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् ।आयोजक संस्था ‘द हिडन...
01/09/2025

मिस नेपाल–२०२५ को उपाधि लुना लुँइटेललाई🙏❣️
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो ।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।
मनोज चन्द ठकुरी

Big Breaking: सिन्धुपाल्चोक कि चेलि Ganga Sonam यो बर्ष को नेपाल Idol को बिजेता भएकोछिन 😱 best wishes for upcoming days ...
01/09/2025

Big Breaking: सिन्धुपाल्चोक कि चेलि Ganga Sonam यो बर्ष को नेपाल Idol को बिजेता भएकोछिन 😱 best wishes for upcoming days 👌❤️
Pic: Mingsara

2082/5/11
27/08/2025

2082/5/11

 #संगठित संस्थामा नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेः २०८२/०२/२७ गते देखि लागू हुने गरी लोकसेवा आयोग को पूर्वयोग्यता परी...
24/08/2025

#संगठित संस्थामा नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेः २०८२/०२/२७ गते देखि लागू हुने गरी लोकसेवा आयोग को पूर्वयोग्यता परीक्षा को नयाँ पाठ्यक्रम🙏
#नोट:
१) यो पाठ्यक्रम संगठित संस्थाका पदपूर्ति को लागि आयोग बाट लिईने सबै संगठित संस्था/अप्राविधिक चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी को लागि लागू हुनेछ।

२) पूर्वयोग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई १ वर्ष को लागि प्रमाणपत्र प्रदान गरिनेछ।

ल है आजको जिके 2082/05/04 गते को जिके  #गोर्खापत्रसामान्यग्यान  #गोर्खापत्र  #निजामती  #बैङ्किङ
20/08/2025

ल है आजको जिके
2082/05/04 गते को जिके
#गोर्खापत्रसामान्यग्यान
#गोर्खापत्र
#निजामती
#बैङ्किङ

19/08/2025

Math surya sir

15/08/2025

Address

44600
Kathmandu

Telephone

+9779810008988

Website

Alerts

Be the first to know and let us send you an email when M.J बैंकिङ सागर Banking sagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to M.J बैंकिङ सागर Banking sagar:

Share