
30/10/2024
Watch full podcast on : https://youtu.be/RuDQhm6N9GQ?si=8ulEvzdIskihtrfz
Sanjan Gautam aka CR7 Horaa on buying a house in Kathmandu says, " मैले २०२१ देखि स्ट्रिम गर्न थालेको। मेरो खर्च त्यस्तो केही छैन। म क्लब जाँदिन, खाजा पनि खाँदिन, सिधै भात खान्छु ... पैसा जम्मा गर्दै गएँ, कुनै आवश्यकतामा प्रयोग गर्छु भनेर। आफ्नो घर थिएन, २०६२ सालतिर काठमाडौं आएको, दुइटा कोठा लिएर बसेको। सपना त छ नि, मान्छे विदेश किन जान्छ र? घर बनाउन, आफ्नो परिवार पाल्न सकूँ। बुवा-आमा हुँदा नै घर बनाउनु पर्छ भन्ने भयो, पछि पछुतो नहोस् भनेर।" ❤️