Lalima Media Network

Lalima Media Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalima Media Network, Media/News Company, Kathmandu.

नेपालको हरेक कुनासँग तपाईंलाई जोड्दै। हाम्रो समुदायको सेवामा समर्पित, सही र निष्पक्ष समाचारहरूको लागि हामीसँग जोडिनुहोस्।
लालिमा मिडिया नेटवर्क हाम्रो परिवार धन्यवाद 🙏🙏

कन्टेन्ट क्रिएटर एलिजे जमालीको इन्स्टाग्राम अकाउन्ट कपिराइट क्लेमपछि सस्पेन्ड भएको छ। पाँच वर्षको मेहनत सेकेन्डमै गुमेको...
21/08/2026

कन्टेन्ट क्रिएटर एलिजे जमालीको इन्स्टाग्राम अकाउन्ट कपिराइट क्लेमपछि सस्पेन्ड भएको छ। पाँच वर्षको मेहनत सेकेन्डमै गुमेको भन्दै उनले युट्युब भिडियोमार्फत भावुक हुँदै जानकारी दिएकी छन्।

जिन्जी युवा Purushotam Yadav रास्वपाको सह-महामन्त्री बनेका छन। 😮
21/08/2026

जिन्जी युवा Purushotam Yadav रास्वपाको सह-महामन्त्री बनेका छन। 😮

20/08/2026

शिक्षा मन्त्रीले स्कुलमै पुगरे विद्यार्थीलाई सोधे- कसैलाई प्रधामन्त्री बन्न मन छ? विद्यार्थीले यसरी सुनाए प्रधानमन्त्री बनेर नेपालमा गर्न मन लागेका कुराहरु
Bishal chaudhary /बिशाल चौधरी

20/08/2026
20/08/2026

आईजिपी माथि फेरि खनिए खगेन्द्र सुनार , भने टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन

विश्वकै ठूलो इलेक्ट्रिक विमानको सफल परीक्षणविद्युतीय उड्डयन क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै Heart Aerospace को X1 इले...
20/08/2026

विश्वकै ठूलो इलेक्ट्रिक विमानको सफल परीक्षण

विद्युतीय उड्डयन क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै Heart Aerospace को X1 इलेक्ट्रिक विमानले सफल पहिलो परीक्षण उडान पूरा गरेको छ। २५ हजार पाउन्डभन्दा बढी तौल भएको यो विमानलाई अहिलेसम्म उडेको विश्वकै सबैभन्दा ठूलो battery-electric aircraft मानिएको छ।

X1 ले २७ मिनेटसम्म उडान गर्दै करिब १,१०० फिट उचाइसम्म पुगेको थियो। कम्पनीका अनुसार उक्त परीक्षण उडानमा प्रयोग भएको बिजुलीको लागत करिब ५ अमेरिकी डलर मात्रै परेको थियो।

यो विमान तत्काल यात्रु बोक्ने व्यावसायिक सेवाका लागि होइन; यसलाई भविष्यको hybrid-electric ES-30 विमान विकासका लागि परीक्षण प्लेटफर्म का रूपमा प्रयोग गरिएको हो। कम्पनीले यस प्रविधिले भविष्यमा उडान खर्च र उत्सर्जन दुवै घटाउन मद्दत गर्ने अपेक्षा गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापालाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी घोषित...
20/08/2026

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापालाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

19/08/2026

कोशी ब्यारेजको पुल मुनि गएर टिकटक भिडियो बनाउने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएको छन् ।

19/08/2026

खोलाले बगाएपछि यसरी उद्दार गर्दै प्रहरी ।
सबै जना सचेत रहनुहोला पानी परेको बेलामा आफ्नो बालबालिकालाई सुरक्षाीत राख्नुहोस् |
Bishal chaudhary /बिशाल चौधरी

19/08/2026

बाराकाेजीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिकाको ब'ला'त्का'रपछि ह'त्या'मा संलग्न दोषीमाथी कारबाहीको माग गर्दै स्थानीयले आज पथलैया-वीरगन्ज सडकखण्ड अवरुद्ध पारेका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lalima Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share