Teto khabar media

Teto khabar media It is true and fast information news portal

20/03/2023

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाको झण्डै दुई तिहाई बिश्वासको मत
पक्षमा-१७२
विपक्षमा-८९
तटस्थ -१

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समित...
19/03/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उप-राष्ट्रपतिको रूपमा आदरणीय रामसहाय प्रसाद यादव ज्यु निर्वाचित। उहाँलाई हार्...
17/03/2023

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उप-राष्ट्रपतिको रूपमा आदरणीय रामसहाय प्रसाद यादव ज्यु निर्वाचित। उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामना !

धन्यवाद नेपाल सरकार ,प्रधानमन्त्री प्रचण्ड ,खेलाडीहरुलाई प्रधानमन्त्री निवासमा बाेलाएर बधाई ज्ञापन 🎉🎆✌️🇳🇵🇳🇵🙏
17/03/2023

धन्यवाद नेपाल सरकार ,प्रधानमन्त्री प्रचण्ड ,खेलाडीहरुलाई प्रधानमन्त्री निवासमा बाेलाएर बधाई ज्ञापन 🎉🎆✌️🇳🇵🇳🇵🙏

17/03/2023
15/03/2023

Address

Tokha 8 Baneyatar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Teto khabar media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share