Mahakulung TV

Directions

Mahakulung TV latest update about all celebrity
(1)

30/08/2026

राजा यलम्बर चलचित्र सम्बन्धमा
विज्ञहरुसँग प्रारम्भिक छलफल कार्यक्रम -२०८३

प्रस्तुति: ग्राण्ड मास्टर तथा नायक राजकुमार राई

27/08/2026

हालसम्म रसुवाबाट उद्धार गरिएका ४०४ जना मध्ये सोलुखुम्बु जिल्लाका ५ जना उद्दार गरिएको छ।

नामावली :
१, सचिन राई - सोलुखुम्बु
२,विशाल तामाङ - सोलुखुम्बु
३, निमा तामाङ - सोलुखुम्बु
४,टसी तामाङ - सोलुखुम्बु
५, छिरङ् तामाङ - सोलुखुम्बु
स्रोतः जिल्ला प्रशासन कार्यालय रसुवा

सम्बन्धित सम्पुर्णमा हार्दिक अपिल ।
26/08/2026

सम्बन्धित सम्पुर्णमा हार्दिक अपिल ।

कुलु गुस्खमको तर्फबाट कोशी प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुसँग अर्थपूर्ण भेटघाट सम्पन्न।स...
23/08/2026

कुलु गुस्खमको तर्फबाट कोशी प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुसँग अर्थपूर्ण भेटघाट सम्पन्न।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री मा. गोम्बु शेर्पा (कर्ज्याङ)ज्यू, अर्थमन्त्री मा. विदुरकुमार लिङथेपज्यू र पुर्वमन्त्री राजेन्द्र कार्कीज्यू।

 सिक्किममा हुर्किएकी एक सामान्य युवतीका लागि सुरक्षित सरकारी जागिर खानु नै जीवनको सबैभन्दा ठूलो सफलता मानिन्थ्यो। तर, उन...
20/08/2026


सिक्किममा हुर्किएकी एक सामान्य युवतीका लागि सुरक्षित सरकारी जागिर खानु नै जीवनको सबैभन्दा ठूलो सफलता मानिन्थ्यो। तर, उनीसँग अर्कै मिठो सपना थियो। न त आर्थिक सुनिश्चितता थियो, न त सिक्किममा नेपाली चलचित्र निर्माणको कुनै स्थापित उद्योग नै... तैपनि उनले जोखिम उठाइन्। आफूले कमाएको एक-एक रुपियाँ र आमाले जीवनभर जोहो गरेको पैसा समेत दाउमा राखेर उनले नेपाली भाषामा एउटा चलचित्र बनाइन्। त्यो जोखिमपूर्ण निर्णय लिने साहसी युवती हुन् त्रिबेणी राई।

त्रिबेणी राईको नाम भारतकै प्रतिष्ठित पत्रिका 'इन्डिया टुडे' (India Today) को ५०औँ वार्षिकोत्सव विशेषाङ्कको '५० अन्डर ५०' (50 Under 50) सूचीमा परेको छ। भारतभर विभिन्न क्षेत्रमा अभूतपूर्व प्रभाव पार्न सफल ५० प्रभावशाली महिलाको सूचीमा पर्नु सिक्किम र सम्पूर्ण नेपाली भाषी समुदायका लागि एउटा ऐतिहासिक उपलब्धि हो।

के हो 'सेप अफ मोमो' (Shape of Momo) को कथा?

सत्यजित राय फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट (SRFTI) बाट सिनेमा अध्ययन गरेकी त्रिबेणीको पहिलो फिचर फिल्म हो, 'सेप अफ मोमो'। सिक्किमको भूगोल, जनजीवन र पहाडी महिलाहरूको वास्तविक कथामा आधारित यो नेपाली फिल्म बनाउन सुरुमा कुनै पनि लगानीकर्ता तयार थिएनन्। तर, त्रिबेणीले हार मानिनन्।
जब फिल्म बन्यो, यसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रशंसा मात्र पाएन्, गत मे महिनामा भारतका विभिन्न सिनेमाघरहरूमा प्रदर्शन भएर हिमाली भेगको छुट्टै पहिचान र आवाजलाई विश्वसामु पुर्याउन सफल भयो।

18/08/2026

सोलुखुम्बुका उत्पादनलाई ब्रान्ड बनाउन सरकारसँग सांसद कार्कीको माग

10/08/2026

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन, 'आत्मानन्द 'सेइङ' तथा गुरुआमा साँवा पवित्रहाङमा लिङ्देनज्यूद्वारा भूतपूर्व तथा वर्तमान बृटिश, इन्डियन गोर्खा
सैनिक, एवम् सिङ्गापुर गोर्खा पुलिस फोर्सका महानुभावहरूलाई प्रदान गरिएको आशीर्वादको महत्व र महिमा तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यको पूर्वार्दकालीन सैनिक जीवन
'सन्दर्भमा आयोजित विचार गोष्ठी

10/08/2026

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन, 'आत्मानन्द 'सेइङ' तथा गुरुआमा साँवा पवित्रहाङमा लिङ्देनज्यूद्वारा भूतपूर्व तथा वर्तमान बृटिश, इन्डियन गोर्खा सैनिक, एवम् सिङ्गापुर गोर्खा पुलिस फोर्सका महानुभावहरूलाई प्रदान गरिएको आशीर्वादको महत्व र महिमा तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यको पूर्वार्दकालीन सैनिक जीवन
'सन्दर्भमा आयोजित विचार गोष्ठी

Address

Anamnagar Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mahakulung TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share