30/11/2025
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको तस्वीर सेयर गर्दै उर्जा मन्त्री कुलमान घिसिङले देश बनाउने अभियानमा आफूहरूसँग रहेको बताएका छन् ।
उज्यालो नेपाल नामक दल दर्ता गराइसकेका घिसिङले फेसबुकमा लेखेका छन्, देश बनाउने अभियानमा हामी सँगै छौं। ’