24 Hour Online News

24 Hour Online News २४ सै घण्टा ताजा ताजा समाचारका लागी यो पेजलाई लाईक गर्नुहोस ।
24 Hour Online News

Madhav Kumar Nepal born March 6, 1953 is a Nepalese politician who was 34th Prime Minister of Nepal from May 25, 2009 to February 6, 2011. He was previously the General Secretary of Communist Party of Nepal (Unified Marxist-Leninist) for 15 years.

साझपख झलनाथ खनालमाथी सर्वोच्च अदालतको ठूलो झट्कासर्वोच्च अदालतले इलाम क्षेत्र नं.१ बाट एकीकृत समाजवादीका उम्मेदवार झलनाथ...
21/08/2025

साझपख झलनाथ खनालमाथी सर्वोच्च अदालतको ठूलो झट्का

सर्वोच्च अदालतले इलाम क्षेत्र नं.१ बाट एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालले निर्वाचन परिणामको विषयलाई लिएर आक्षेप लगाउनु शोभनीय नभएको टिप्पणी गरेको छ ।

खनालले निर्वाचन बदर गरी पुनः मतदानको मागसहित दायर गरेको रिट खारेज गर्दै सर्वोच्चको संवैधानिक इजलासले निर्वाचनबाट इच्छित परिणाम नआएकै आधारमा तथ्यहीन आरोप लगाउन नहुने भनी टिप्पणी गरेको हो ।

खनालले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम १ बाट प्रतिस्पर्धा गरेका थिए । त्यहाँ उनलाई हराएर नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका थिए । Jhalanath Khanal - झलनाथ खनाल

माधव नेपाललाइ असफल बनाउन झलनाथ खनाल सक्रिय : अनेरास्ववियू पछी युवा संघमा पनि बनाए समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीम...
17/08/2025

माधव नेपाललाइ असफल बनाउन झलनाथ खनाल सक्रिय : अनेरास्ववियू पछी युवा संघमा पनि बनाए समानान्तर कमिटी

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपाललाइ असफल बनाउन सम्मानित नेता झलनाथ खनालले सक्रियता बढाउन थालेका छन् ।

केहीदिन अघि एक टेलीभिजन कार्यक्रममार्फत अध्यक्ष नेपालसङ्ग पौठेजोरी खेल्न सुरु गरेका सम्मानीत नेता खनालले अनेरास्ववियूपछी आज युवा संघमा पनि समानान्तर कमिटी निर्माण गरेका छन् । खनालले आफ्नो गृह जिल्ला इलाम घर भएका सञ्जीव राई अध्यक्ष रहनेगरी युवा संघको समानान्तर कमिटी घोषणा गरिदिएका हुन् ।

त्यस्तै खनालले आफ्नै छोरो निर्भीक खनालाइ समेत उपाध्यक्ष बनाएका छन् । युवा संघको राजनितीमा भन्दा अन्य क्षेत्रमा कार्यरत निर्भिकलाइ उपाध्यक्ष बनाएकोप्रती भने अन्य कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

एकपटक तपाईंपनि हिसाब गर्नुहोस त 'मिलेको होकी नमिलेको हो' म त अलमलमा परे !
14/08/2025

एकपटक तपाईंपनि हिसाब गर्नुहोस त 'मिलेको होकी नमिलेको हो' म त अलमलमा परे !

14/08/2025

रवि चुकेका ७ तथ्य, सम्भावनाका ४ ढोका, निकिताको नयाँ तयारी– अन्तर्राष्ट्रिय अदालत जाने

12/08/2025

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पदच्युत गर्न

रवि लामिछाने बारे यसो भन्छन ।
09/08/2025

रवि लामिछाने बारे यसो भन्छन ।

09/08/2025

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्नेकुरा गर्नु पार्टीको अनुशासन विपरित रहेको तर्क गर्नुभयो । उहाँले विद्रोहको औचित्य छैन भन्ने लागे एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न खनाललाई सल्लाह दिनुभयो ।

सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउसिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छ...
07/08/2025

सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ

सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको खुलेको छ ।

प्रमुख प्रतिपक्ष दल तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य केही मध्यम तथा साना दलहरूको बैठकले निर्वाचन आयोगले ल्याउन...
06/08/2025

प्रमुख प्रतिपक्ष दल तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य केही मध्यम तथा साना दलहरूको बैठकले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष क. प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरेको छ। साथै, आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको छ।

31/12/2023

काठमाडौं - नेपाल खेलकुद महासंघ समाजवादीका महासचिव अर्जुनभक्त राईले सडक बन्द गरी सवारी साधन तोडफोड गरी आगजनी गर्न...

Address

Kathmandu-31, Aloknagar
Kathmandu
44600

Telephone

+9779841065149

Website

http://www.onlinekhabar.com/

Alerts

Be the first to know and let us send you an email when 24 Hour Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 24 Hour Online News:

Share