The People’s Voice

The People’s Voice Voice for Voiceless

कुवेतमा सडक दुर्घटनामा परी तीन नेपालीको दुखद निधन भएको छ |
14/03/2024

कुवेतमा सडक दुर्घटनामा परी तीन नेपालीको दुखद निधन भएको छ |

एन्फाका अनावश्यक १० जना पदाधिकारी बहराइन भ्रमणमा जान लागे पछि, खेलकुद मन्त्रालयको ध्यानकर्षण भएको र मलेसियामा भएको खेलमा...
14/03/2024

एन्फाका अनावश्यक १० जना पदाधिकारी बहराइन भ्रमणमा जान लागे पछि, खेलकुद मन्त्रालयको ध्यानकर्षण भएको र मलेसियामा भएको खेलमा सहभागी अनावश्यक पदाधिकारीहरु बारे कारबाही गर्न राखेपलाई निर्देशन दिएका छन ।

राष्ट्रिय सभाको अध्यक्ष पदमा माओवादि पार्टी तर्फका उम्मेदवार नारायण प्रसाद दाहाल बिजय भएका छन |
12/03/2024

राष्ट्रिय सभाको अध्यक्ष पदमा माओवादि पार्टी तर्फका उम्मेदवार नारायण प्रसाद दाहाल बिजय भएका छन |

नव नियुक्त गृह मन्त्री रबि लामिछाने द्वारा सामाजिक सञ्जाल मार्फत राष्ट्रसेवक प्रहरीहरुलाई अपिल, "देश भरका सम्पुर्ण राष्ट...
12/03/2024

नव नियुक्त गृह मन्त्री रबि लामिछाने द्वारा सामाजिक सञ्जाल मार्फत राष्ट्रसेवक प्रहरीहरुलाई अपिल, "देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरुलाई मेरो अपिल- देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस्।"

लाइटर बोकेको ट्रक कर्णाली पुलमा आगलागी भएको छ |
11/03/2024

लाइटर बोकेको ट्रक कर्णाली पुलमा आगलागी भएको छ |

नेपाल सरकार द्वारा टिकटक बन्द गर्ने निर्णय !!!
13/11/2023

नेपाल सरकार द्वारा टिकटक बन्द गर्ने निर्णय !!!

अब सवारी चलाउदा ट्राफिक द्वारा चेकजाच गर्दा नागरिक एप मार्फत आफ्नो सवारी चालक अनुमति पत्र देखाउन सकिने भएको छ |
30/10/2023

अब सवारी चलाउदा ट्राफिक द्वारा चेकजाच गर्दा नागरिक एप मार्फत आफ्नो सवारी चालक अनुमति पत्र देखाउन सकिने भएको छ |

07/09/2023

ब्रेकिंग न्यूज : सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्दप थापा कांग्रेस पार्टी गठबन्धन नेतृत्वको सरकारलाई खारेज गरि नेकपा एमाले संसदीय दलको नेता भएकाले हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

मेयर बालेन शाह !!!
07/09/2023

मेयर बालेन शाह !!!

पथरी शनिश्चरे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई !  ...
07/09/2023

पथरी शनिश्चरे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई !

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।
07/09/2023

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यलय द्वारा जारि आदेश  !!!!!
25/08/2023

सुनसरी जिल्ला प्रशासन कार्यलय द्वारा जारि आदेश !!!!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The People’s Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The People’s Voice:

Share