MâDâÑ

MâDâÑ Everyone, please follow me..��

11/07/2026

पैतालामा काँडा बिझ्नु नै जीवन हो।
छातीमा फूल चढाउँदा त जीवन नै सकिन्छ।❤️‍🩹

26/06/2026

🫶🏿🥹💫

26/06/2026

“भाग्यले तिमीलाई मबाट टाढा लग्यो कि यो दूरीले, थाहा छैन; तर यो जहाज नबनेको भए सायद आज हामी सँगै हुन्थ्यौँ होला…! 🫶🏿😔”

25/06/2026

“शब्दहरूले होइन, व्यवहारले देखाउँछ को कति आफ्नो हो भनेर। समय र परिस्थितिले सबैको वास्तविक अनुहार देखाइदिन्छ, किनकि साँचो अपनत्व मीठा शब्दमा होइन, कठिन घडीमा निभाएको साथमा लुकेको हुन्छ।” ❤️‍🩹✨

゚viralシ

24/06/2026
24/06/2026

गुमाउन मन थिएन, सँगै हुन भाग्यले दिएन..🫶🏿🥹

23/06/2026

तिमी मेरो साथ म नभए पनि।
अथाह प्रेम गरिरहने छु ...🫶🏿🥹

23/06/2026

समयले दिने कुरा समयमै दिन्छ, हतार छैन… 🙏🏼
बिस्तारै होस्, तर राम्रो होस्। 🤍🌿

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when MâDâÑ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share