Ekchhin

Ekchhin Current news update & social Entertainment

Ekchhin Update ✅ अस्पतालहरूबाट विदाको दिनहरूमा सेवा दिने बारे विज्ञप्ति !Bhaktapur Cancer Hospital Bir Hospital Patan Ho...
27/09/2025

Ekchhin Update ✅
अस्पतालहरूबाट विदाको दिनहरूमा सेवा दिने बारे विज्ञप्ति !
Bhaktapur Cancer Hospital Bir Hospital Patan Hospital, Lalitpur

27/09/2025

कलाकार बिजय बराल को रमाइलो
'बरिस्ठ बलराम' फिल्म आगामी कार्तिक ६ गते भाइटीकाको दिनदेखि देशैभरमा सिनेमाहलमा !
Bijay Baral

Ekchhin Update ✅ कुनै पक्षलाई उक्साउने कार्यक्रम नगर्न गृह मन्त्रालयको निर्देशन।।
27/09/2025

Ekchhin Update ✅
कुनै पक्षलाई उक्साउने कार्यक्रम नगर्न गृह मन्त्रालयको निर्देशन।।

यो ठिक छ मन्त्रीज्यू!!
27/09/2025

यो ठिक छ मन्त्रीज्यू!!

लौका लाभदायक तरिकारि मानिन्छ।खानु भयो त!!
27/09/2025

लौका लाभदायक तरिकारि मानिन्छ।
खानु भयो त!!

स्कुसको मुन्टा विषादी रहित स्वास्थ वर्दक साग।पेटको लागि उपयुक्त।
27/09/2025

स्कुसको मुन्टा
विषादी रहित स्वास्थ वर्दक साग।
पेटको लागि उपयुक्त।

पहाडको काक्रो!!दशैंमा खल्पि बनाएर खान मज्जा आउँछ।
27/09/2025

पहाडको काक्रो!!
दशैंमा खल्पि बनाएर खान मज्जा आउँछ।

26/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

26/09/2025

जस्तो प्रश्न तेस्तै उत्तर 😁😂

Ekchhin Update ✅ अब फिर्ता गर्ने ।
26/09/2025

Ekchhin Update ✅
अब फिर्ता गर्ने ।

Ekchhin साह्रै राम्रो निर्णय✅नेपाल सरकारले सांसद र राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको छ।साथै प्रदे...
24/09/2025

Ekchhin साह्रै राम्रो निर्णय✅
नेपाल सरकारले सांसद र राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको छ।

साथै प्रदेश तथा स्थानीय तहमा सल्लाहकार पनि राख्न नपाइने व्यवस्था गरेको छ भने राष्ट्रपति, उप-राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन्।

केही दिन अघि भुमी आयोग समेत खारेज भएको थियो।यस्ता पदमा दलिय कार्यकर्ता नियुक्ति गरिन्थ्यो भने,दशैंको मुखमा धेरै कार्यकर्ता वेरोजगार हुने देखियो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ekchhin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekchhin:

Share