Naya Shira

Naya Shira सकारात्मक सुचना हाम्रो प्रतिबद्धता

29/09/2025

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका
भौतिक संरचनाको बिमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँबराबरको परेको छ ।

28/09/2025

दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा चलिरहेका छन् ।

28/09/2025

भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा
भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको
त्यहाँका अधिकारीहरूले बताएका छन् ।

26/09/2025

शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी दिएका हुन् ।

26/09/2025

सरकारले कर्मचारीलाई नियमित कामका लागि दिँदै आएको बैठक
भत्ता कटौती गरेको छ ।

सार्वजनिक खरीद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
25/09/2025

सार्वजनिक खरीद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

९ असोज काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।कालो सूचिमा पर....

25/09/2025

बर्सातले भत्किएका राजमार्ग र त्यसमाथि बारम्बार पहिरो गएर ४८ घण्टासम्म जाम हुन थालेपछि दसैँका लागि अग्रिम टिक काटेकालाई अघिल्लो दिनै निश्चित गरेर मात्र बसपार्क जान आग्रह गरिएको छ ।

25/09/2025

हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ ।

24/09/2025

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललेआगामी
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे
निर्वाचन आयोगसँग छलफल गरेका छन्।

24/09/2025

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् ।

23/09/2025

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि
पहिरो खसेको छ ।

23/09/2025

मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै
नेप्से २६८२ मा कायम भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Shira posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share