SaptaKiran

SaptaKiran सत्य, तथ्य, निष्पक्ष र ताजा समाचारका लागि हामीलाई Follow गर्नुहोस्। News Website

ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो ?पुरा विवरण कमेन्टमा लिंक खोलेर हेर्नुहोस् । #सुनचाँदी  #मूल्य  #नेप...
03/09/2026

ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो ?
पुरा विवरण कमेन्टमा लिंक खोलेर हेर्नुहोस् ।

#सुनचाँदी #मूल्य #नेपालीबजार

एप्पलको इतिहासकै ठूलो छलाङ: आगामी सेप्टेम्बर ९ मा पहिलो फोल्डेबल 'आइफोन अल्ट्रा' र १८ सिरिज आउँदै !नयाँ चिपसेट तथा म्याप...
03/09/2026

एप्पलको इतिहासकै ठूलो छलाङ: आगामी सेप्टेम्बर ९ मा पहिलो फोल्डेबल 'आइफोन अल्ट्रा' र १८ सिरिज आउँदै !

नयाँ चिपसेट तथा म्याप्समा विज्ञापनबारे विस्तृत रिपोर्ट कमेन्टमा पढ्नुहोस् ।

#आइफोन१८ #एप्पलइभेन्ट #प्रविधिबजार

नुवाकोटमा लामो समयदेखि अवरुद्ध विद्युत् सेवा ९० प्रतिशत पुनःस्थापित भएको छ । थप ३१ वटा ट्रान्सफर्मर चार्ज भएपछि कुन-कुन ...
03/09/2026

नुवाकोटमा लामो समयदेखि अवरुद्ध विद्युत् सेवा ९० प्रतिशत पुनःस्थापित भएको छ । थप ३१ वटा ट्रान्सफर्मर चार्ज भएपछि कुन-कुन क्षेत्रमा बिजुली आयो ?

विस्तृत समाचार कमेन्टमा पढ्न कमेन्टको लिंकमा हेर्नुहोस् । 👇

#नुवाकोट #नेपालविद्युतप्राधिकरण #विद्युत्आपूर्ति

आगामी २४ घण्टाभित्र बागमती, गण्डकीसहितका प्रदेशमा भारी वर्षा र लुम्बिनीमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।मौसम पूर्वानु...
03/09/2026

आगामी २४ घण्टाभित्र बागमती, गण्डकीसहितका प्रदेशमा भारी वर्षा र लुम्बिनीमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको विस्तृत विवरण पहिलो कमेन्टको लिंकमा हेर्नुहोस् । 👇

कालीमाटीमा तरकारीको मूल्यमा व्यापक उतारचढाव । प्याजदेखि हरियो तरकारीसम्म आज कुन कतिमा बिक्री हुँदैछ ?ताजा मूल्यसूचीसहितक...
03/09/2026

कालीमाटीमा तरकारीको मूल्यमा व्यापक उतारचढाव । प्याजदेखि हरियो तरकारीसम्म आज कुन कतिमा बिक्री हुँदैछ ?

ताजा मूल्यसूचीसहितको थप विवरण कमेन्टकोलिंकमा हेर्नुहोस् ।👇

#कालीमाटीबजार #फलफूलतरकारीकोभाउ

डलरको भाउ बढ्दा युरो र पाउन्ड घट्यो, कति पुग्यो खाडीको मुद्रा ? कमेन्टमा हेर्नुहोस् सूचीसहित ।  #विदेशीमुद्राविनिमयदर  #...
03/09/2026

डलरको भाउ बढ्दा युरो र पाउन्ड घट्यो, कति पुग्यो खाडीको मुद्रा ? कमेन्टमा हेर्नुहोस् सूचीसहित ।

#विदेशीमुद्राविनिमयदर #डलरकोभाउ #नेपालराष्ट्रबैंक

बिहीवार बिहानै चन्द्रमाको राशि परिवर्तन । कुन राशिलाई आकस्मिक धनलाभ र कसलाई संकटको संकेत छ ? १२ राशिको भविष्यफल हेर्नुहो...
03/09/2026

बिहीवार बिहानै चन्द्रमाको राशि परिवर्तन । कुन राशिलाई आकस्मिक धनलाभ र कसलाई संकटको संकेत छ ? १२ राशिको भविष्यफल हेर्नुहोस् ।

पूरा विवरण कमेन्टमा ।

#आजकोराशिफल #दैनिकराशिफल # ज्योतिष

02/09/2026

चिलिमे सुरुङ उद्धारमा ढिलाइबारे सरकारमाथि प्रश्न

चिलिमे सुरुङ प्रकरणमा ज्ञानेन्द्र शाहीको आक्रोश: ‘संसारमै प्रविधि छैन भन्नु झुट हो, ९६ घण्टासम्म सरकारले के हेर्‍यो ?’ ५...
02/09/2026

चिलिमे सुरुङ प्रकरणमा ज्ञानेन्द्र शाहीको आक्रोश: ‘संसारमै प्रविधि छैन भन्नु झुट हो, ९६ घण्टासम्म सरकारले के हेर्‍यो ?’ ५ घण्टामै उपकरण ल्याउन सकिने अवस्था हुँदाहुँदै नागरिकको ज्यानसँग खेलबाड भयो ।

👉 पूरा समाचार कमेन्टको पहिलो लिङ्कमा हेर्नुहोस् ।

भोटेकोशीबाढी: चीनसँग पारदर्शिता र समयमै पूर्वसूचना दिन तिब्बती अधिकार समूहको माग । चीनले भने सूचना लुकाएको आरोप अस्वीकार...
02/09/2026

भोटेकोशीबाढी: चीनसँग पारदर्शिता र समयमै पूर्वसूचना दिन तिब्बती अधिकार समूहको माग । चीनले भने सूचना लुकाएको आरोप अस्वीकार गरेको छ ।

#भोटेकोशीबाढी #चीन

Address

Jorpati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SaptaKiran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SaptaKiran:

Shortcuts

Share