NepalJazeera

NepalJazeera NepalJazeera is a Nepal’s No.1 new and different online media platform as well as online news Portal

30/08/2025

यस्ताे छ भित्री रहस्य पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिनुको पछाडि :

यो दृश्य हो पर्साको वीरगञ्जमा रहेको कुमार टोल ,जहां वडा बाट वितरण गरिएको डिप बोरिङ खानेपानीको पापहरू नालि/ढल बाट सिधै नागरिकको घरघरमा पुर्याइएको छ l

नालीमा ढल तथा फोहोरमैला हुँदाहुँदै र आँखाले उक्त फोहोरमैला देख्दादेख्दै पनि नालिको माध्यमबाट खानेपानीको पाईप जडान गर्नु सम्बन्धित निकायको लापरबाही प्रस्टै देखिन्छ l र आफ्नो गल्ति नस्वीकार्नु पनि विडम्बना र शंकास्पद देखिन्छ l

यसबारेमा स्थानीयले सम्बन्धित वडा अध्यक्ष/ निकाय लाई पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको त्यहाँका स्थानीय नागरिकहरुले बताएका छन् l सम्बन्धित निकायको छिट्टै ध्यानाकर्षण होस् /~

यस्ताे छ भित्री रहस्य पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिनुको पछाडि l तस्बिर आफै Proof छ /~यो दृश्य हो पर्साको वीरगञ्जमा...
30/08/2025

यस्ताे छ भित्री रहस्य पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिनुको पछाडि l तस्बिर आफै Proof छ /~

यो दृश्य हो पर्साको वीरगञ्जमा रहेको कुमार टोल ,जहां वडा बाट वितरण गरिएको डिप बोरिङ खानेपानीको पापहरू नालि/ढल बाट सिधै नागरिकको घरघरमा पुर्याइएको छ l

नालीमा ढल तथा फोहोरमैला हुँदाहुँदै र आँखाले उक्त फोहोरमैला देख्दादेख्दै पनि नालिको माध्यमबाट खानेपानीको पाईप जडान गर्नु सम्बन्धित निकायको लापरबाही प्रस्टै देखिन्छ l र आफ्नो गल्ति नस्वीकार्नु पनि विडम्बना र शंकास्पद देखिन्छ l

यसबारेमा स्थानीयले सम्बन्धित वडा अध्यक्ष/ निकाय लाई पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको त्यहाँका स्थानीय नागरिकहरुले बताएका छन् l सम्बन्धित निकायको छिट्टै ध्यनाकर्षण होस् /~

पर्साको वीरगञ्जमा पठनपाठन स्थगित तथा पूर्वतयारी सम्बन्धमा अत्यन्त जरूरी सूचना ---------------------------------विगत केही...
30/08/2025

पर्साको वीरगञ्जमा पठनपाठन स्थगित तथा पूर्वतयारी सम्बन्धमा अत्यन्त जरूरी सूचना

---------------------------------
विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ।
साथै यस बीचमा विद्यालयमा हैजाको सङ्क्रमणलाई रोकथाम गर्न र विद्यालय सञ्चालनको पूर्व तयारीका लागि देहाय बमोजिम गर्न गराउनुहुन हुन सम्बन्धित सबैमा अनुरोध छ।

-विद्यालयको शौचालय, खानेपानीको ट्याङ्की लगायतको सरसफाई गर्नुहुन,
-खानेपानीको ट्याङ्कीमा क्लोरिनको झोल राखी पानी शुद्धिकरण गर्नुहुन,
-विद्यालयमा WASH को फोकल पर्सन तोकी स्वास्थ्य संस्थाको प्रत्यक्ष सम्पर्कमा रहनुहुन,
-विद्यालयको विद्यार्थीहरू कोही संक्रमित भए-नभएको जानकारी लिई हैजा रोग लागेको भए सोको जानकारी महाशाखामा गराउनुहुन,

साथै सरसफाईका मापदण्डहरुलाई पूर्ण रुपले परिपालना गरी विद्यालयमा पठनपाठन गर्नका लागि पूर्व तयारी गर्न गराउनु हुन सबै विद्यालय, इन्स्टिच्युट तथा शैक्षिक संस्थाहरूलाई अनुरोध छ /~

Birgunj Metropolitan City / वीरगंज महानगरपालिका

पर्सा जिल्लाको बीरगञ्जमा ट्युसन सेन्टर आदिको पठनपाठन स्थगित गरिएको सम्बन्धमा सूचना /~
27/08/2025

पर्सा जिल्लाको बीरगञ्जमा ट्युसन सेन्टर आदिको पठनपाठन स्थगित गरिएको सम्बन्धमा सूचना /~

पर्साको वीरगञ्जमा केहीदिनदेखि फैलिएको हैजा सङ्क्रमण लाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण विद्यालयहरू शुक्रवार सम्मका लाग...
26/08/2025

पर्साको वीरगञ्जमा केहीदिनदेखि फैलिएको हैजा सङ्क्रमण लाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण विद्यालयहरू शुक्रवार सम्मका लागि बन्द गर्ने निर्णय /~

सबैलाइ धन्यवाद 🙏यि सानो बाबु रुदिकलाइ आयो २ दिनमा २७ लाख ६८ हजार ७ सय ४२ रुपैया सहयोग l अब बिन्ति गर्छु पैसा जम्मा नगरिद...
24/08/2025

सबैलाइ धन्यवाद 🙏

यि सानो बाबु रुदिकलाइ आयो २ दिनमा २७ लाख ६८ हजार ७ सय ४२ रुपैया सहयोग l अब बिन्ति गर्छु पैसा जम्मा नगरिदिनु है

सौजन्य: अर्जुन भुसाल

यि सानो बाबुलाइ नया जिबन दिन आज मैले हालेको भिडियाे हेरेर धेरैको सहयोग आएको छ्। पिलिज सबैले मन खोलेर हामिले तल राखिदिएको...
22/08/2025

यि सानो बाबुलाइ नया जिबन दिन आज मैले हालेको भिडियाे हेरेर धेरैको सहयोग आएको छ्। पिलिज सबैले मन खोलेर हामिले तल राखिदिएको बच्चाको आमाको खातामा सहयोग गरिदिनुहोला।

सौजन्य: अर्जुन

17/08/2025

चट्याङबाट कसरी जोगिने ?

अत्यन्तै जरुरी सूचनाSEE २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न निवेदन दिने सम्बन्धी सूचना। (उत्तपुस्तिका ह...
15/08/2025

अत्यन्तै जरुरी सूचना

SEE २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न निवेदन दिने सम्बन्धी सूचना। (उत्तपुस्तिका हेर्ने निवेदन र कवुलियतनामा सहित)

ध्यानाकर्षण सम्बन्धमा ।
14/08/2025

ध्यानाकर्षण सम्बन्धमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ एप डाउनलोड नगर्न आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, ...
12/08/2025

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ एप डाउनलोड नगर्न आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकमार्फत देखाइने विज्ञापनमा प्रलोभन दिएर एप इन्स्टल गराएपछि मोबाइल वा कम्प्युटरमा नियन्त्रण पुग्ने र बैंक खाताबाट लाखौं रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण हुने घटना दर्ता भएका छन्। एक पीडितको २८ लाख ६१ हजार रुपैयाँ गुमेपछि सीआईबीले टु–फ्याक्टर अथेन्टिकेसन, पासवर्ड परिवर्तन, अज्ञात लिङ्क/एपबाट बच्न र आधिकारिक स्टोर प्रयोग गर्न आग्रह गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोध !!
12/08/2025

केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोध !!

Address

Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepalJazeera posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalJazeera:

Share

Category