SDP Electric Plumber

SDP Electric Plumber इलेक्ट्रिकशियन पल्मबर काम को भिडियो हेर्न सक्नुहुन्छ साथीहरु pipes fittings house wiring रमाइलो भिडिय

What is the full form of DP?1) Display 2) Picture
30/08/2025

What is the full form of DP?
1) Display 2) Picture

16/08/2025

HP Full Form?
1) Hydropower

MCB Full Form?1) Miniature 2) Circuit 3) Breaker
16/08/2025

MCB Full Form?
1) Miniature 2) Circuit 3) Breaker

LED प्यानल लाइट फिटिंग भिडियो हेर्नु होला साथीहरु आज 3:00 PM बजे   युट्युब च्यानल मा धेरै नै बिशेष भिडियो अपलोड गरीएको छ...
03/06/2025

LED प्यानल लाइट फिटिंग भिडियो हेर्नु होला साथीहरु आज 3:00 PM बजे युट्युब च्यानल मा धेरै नै बिशेष भिडियो अपलोड गरीएको छ। Guys Click Here 👇https://youtube.com/?si=LJxT0bjYo0gDAPCq

28/05/2025

ओ... जनप्रतिनिधि नेताहरु युवाहरु लाई विदेशमा खेदाउने। भ्रष्टाचार नेताहरु नेपालमा दिनको 50 लाख कमाउने कमाई को हिसाबले नेपालमा राम्रो छ। भ्रष्टाचार नेताहरु लाई बहिस्कार गरौं साथीहरु

लाइनम्यानको सुरक्षा उपकरणहरू के के हो।1) इन्सुलेटेड पिलास२) इन्सुलेटेड बुटSDP Electric Plumber
21/05/2025

लाइनम्यानको सुरक्षा उपकरणहरू के के हो।
1) इन्सुलेटेड पिलास
२) इन्सुलेटेड बुट
SDP Electric Plumber

12/05/2025

नमस्ते 🙏
सम्पूर्ण साथीहरु किराँत राई समुदायको उभौली पर्व र बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछौं!!

LED Panel Light Fitting नमस्ते साथीहरु युट्युबमा भिडियो अपलोड आज 3:00 PM हुन्छ।   युट्युब च्यानल मा धेरै नै भिडियो अपलोड...
09/05/2025

LED Panel Light Fitting नमस्ते साथीहरु युट्युबमा भिडियो अपलोड आज 3:00 PM हुन्छ। युट्युब च्यानल मा धेरै नै भिडियो अपलोड गरीएको छ। हेर्नु होला साथीहरु 👇https://youtube.com/?si=djrkSzwC0PVhqUOw

नव वर्ष २०८२ को सु-अवसरमा सुख, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
14/04/2025

नव वर्ष २०८२ को सु-अवसरमा सुख, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।

नव वर्ष २०८२ को शु-अवसरमा सुख, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
14/04/2025

नव वर्ष २०८२ को शु-अवसरमा सुख, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।

28/03/2025

आज गणतन्त्रवादी र राजावादीको जनआन्दोलन छ। गरीब जनताहरू को टाउको नफुटोस् ।
साथीहरु भ्रष्टाचार नेताहरु लाई बहिष्कार गरौं! गरीब जनताहरू को न्याय हुने व्यवस्था आओस्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when SDP Electric Plumber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SDP Electric Plumber:

Share