PMS News Nepal

PMS News Nepal सत्य र विकासको संवाहक....

🇳🇵 प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री सिफारिस गरेकी छन् 🙌।यसअन्तर्गत...
22/09/2025

🇳🇵 प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री सिफारिस गरेकी छन् 🙌।
यसअन्तर्गत पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, सामाजिक उद्यमी महावीर पुन, डा. संगीता कौशल मिश्र, मदन परियार र पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन्। ✨
औपचारिक शपथग्रहण सोमबार राष्ट्रपति कार्यालयमा हुने अपेक्षा गरिएको छ। 🙏

✨ दशैं यात्रुहरूको सहज यातायातका लागि देशभर रुट परमिट खुला गरिएको छ 🙌।असोज २२ गतेसम्म सार्वजनिक यातायातका साधनले सहजै गन...
22/09/2025

✨ दशैं यात्रुहरूको सहज यातायातका लागि देशभर रुट परमिट खुला गरिएको छ 🙌।
असोज २२ गतेसम्म सार्वजनिक यातायातका साधनले सहजै गन्तव्य पुग्न सक्नेछन् 🚍।
तर, केही मार्गमा भने सडक अवस्थाअनुसार रोक कायम रहनेछ। यात्रामा निस्कँदा अनिवार्य रुपमा टिकट काट्न नबिर्सौं 🎫🙏।

🚫✈️ यूएईले नेपाली कामदारका लागि भिसा रोक्यो! रोजगारीमा ठूलो असर 😟💼
19/09/2025

🚫✈️ यूएईले नेपाली कामदारका लागि भिसा रोक्यो! रोजगारीमा ठूलो असर 😟💼

नेपालको शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट, नेप्से २,५११.९१ अंकमा झरेको छ। जीवन बीमा, होटल पर्यटन, बैंकिङ लगायत सब...
19/09/2025

नेपालको शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट, नेप्से २,५११.९१ अंकमा झरेको छ। जीवन बीमा, होटल पर्यटन, बैंकिङ लगायत सबै उपसूचक राताम्मै। ७ अर्ब २८ करोड रुपैयाँको कारोबार सीमित रह्यो। 📉

सभामुख देवराज घिमिरेले संविधान दिवसमा लोकतन्त्रको विकल्प अझ प्रगतिशील लोकतन्त्र मात्र हुने बताउँदै, जेन-जी आन्दोलनले सुश...
19/09/2025

सभामुख देवराज घिमिरेले संविधान दिवसमा लोकतन्त्रको विकल्प अझ प्रगतिशील लोकतन्त्र मात्र हुने बताउँदै, जेन-जी आन्दोलनले सुशासन र पारदर्शिताको आवश्यकता प्रष्ट पारेको बताएका छन् । 🇳🇵 #संविधानदिवस

प्रधानमन्त्री सुषिला कार्कीले संविधान दिवसमा जनताको आवाज सुन्ने प्रतिबद्धता जनाउँदै छ महिनाभित्र चुनाव गराइ जननिर्वाचित ...
19/09/2025

प्रधानमन्त्री सुषिला कार्कीले संविधान दिवसमा जनताको आवाज सुन्ने प्रतिबद्धता जनाउँदै छ महिनाभित्र चुनाव गराइ जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरिन् । 🇳🇵 #संविधानदिवस

कोशी प्रादेशिक अस्पतालमा आजदेखि ओपीडी सेवा निःशुल्क 🚑 कटारी नगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय गरेपछि बिरामीहरूले अब ...
18/09/2025

कोशी प्रादेशिक अस्पतालमा आजदेखि ओपीडी सेवा निःशुल्क 🚑 कटारी नगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय गरेपछि बिरामीहरूले अब कुनै रकम तिर्नु पर्ने छैन। 🙌

पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ५% कमी 📉
18/09/2025

पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ५% कमी 📉

युक्रेनमा क्लस्टर बमले १,२०० भन्दा बढी नागरिकको मृत्यु वा घाइते, मानव अधिकारका लागि गम्भीर चुनौती 🕊️💣
16/09/2025

युक्रेनमा क्लस्टर बमले १,२०० भन्दा बढी नागरिकको मृत्यु वा घाइते, मानव अधिकारका लागि गम्भीर चुनौती 🕊️💣

नेपालको चालु खातामा ७८ अर्ब नाफा, वैदेशिक मुद्रा भण्डार बढ्दै २० महिनाभन्दा बढी आयात धान्ने क्षमता 💰📈
16/09/2025

नेपालको चालु खातामा ७८ अर्ब नाफा, वैदेशिक मुद्रा भण्डार बढ्दै २० महिनाभन्दा बढी आयात धान्ने क्षमता 💰📈

दशैं–तिहार लक्षित सहुलियत मूल्य पसल देशभर सञ्चालन, उपभोक्तालाई छुटसहित सामग्री उपलब्ध 🛍️🇳🇵
16/09/2025

दशैं–तिहार लक्षित सहुलियत मूल्य पसल देशभर सञ्चालन, उपभोक्तालाई छुटसहित सामग्री उपलब्ध 🛍️🇳🇵

सरकारले जेन-जी आन्दोलन छानबिनका लागि आयोग गठन गर्दै असोज १ राष्ट्रिय शोक दिवस घोषणा 🕊️
16/09/2025

सरकारले जेन-जी आन्दोलन छानबिनका लागि आयोग गठन गर्दै असोज १ राष्ट्रिय शोक दिवस घोषणा 🕊️

Address

Gongabu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779857055838

Alerts

Be the first to know and let us send you an email when PMS News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PMS News Nepal:

Share