Nakaa Bachhinte

Nakaa Bachhinte Dedicated to the Thami community

23/07/2026

❤️❤️🙏🙏

22/06/2026

अत्यन्त जरुरी सुचना कृपया सबैजनाले सेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

हामी कार्यक्रमकै तयारीमा छौं । असार १३ गते टोखा भुतखेल,काठमाडौंमा हामी गुन्जिने छौं ।गुन्जिने छ हाम्रो पहिचानको सुन्दर भ...
21/06/2026

हामी कार्यक्रमकै तयारीमा छौं । असार १३ गते टोखा भुतखेल,काठमाडौंमा हामी गुन्जिने छौं ।गुन्जिने छ हाम्रो पहिचानको सुन्दर भाका । देश विदेश मा रहनुभएका सम्पुर्ण थामी समुदायका महानुभावहरुलाई यहाँहरुको अमुल्य साथ र सहयोग को अपेक्षा गरेका छौं । धन्यवाद ❤️❤️🙏

19/05/2026

सबैले बराबरीको नजरले हेर्छ भन्ने छैन कसैले सामान्य कसैले जटिल ढंगले बुझ्न सक्छ, यहि हो त हो सामाजिक अन्तरद्वन्द ।

16/04/2026

Wow.....

Support.link first comment
13/04/2026

Support.link first comment

आप्रा सेवा ।। 🙏❤️
05/04/2026

आप्रा सेवा ।। 🙏❤️

संस्कृति संरक्षणका पहरेदारहरू
तस्विरमा रमण थामी,युगिन थामी ,मारुनी याम बहादुर थामी र देवेन्द्र थामी।थामी भाषा र थामी संस्कार संरक्षणमा उहाँहरूको भुमिका महत्वपूर्ण छ। देवेन्द्र थामी र रमण थामीले थामी भाषाको थुप्रै गीतहरू गाउनुभएको छ। गत चैत्र 13 र 14 गते दोलखाको सुस्पा राङराङथलीमा भएको थामी भेषभुषा एकरुपता कार्यक्रममा मारुनी नाच प्रस्तुती अघि खिचिएको तस्विर हो यो।❤️🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nakaa Bachhinte posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share