Nari Khabar

Nari Khabar women News नारी अधिकारका लागि नारीखवर

21/11/2025

नेपालका सहरहरू आधुनिक जीवनशैलीको केन्द्र बन्दै गएका छन्। सडकहरू चौडा हुँदैछन्, कफी, रेस्टुरेन्ट, बेकरी र जिम/योग.....

मोन्था चक्रवात ले आन्द्र प्रदेश को तटीय  क्षेत्र, उडिसा आदि  मा पछिल्लो  २४ घन्टा मा ७० देखि २०० मिमि वर्सा गराएको छ र  ...
29/10/2025

मोन्था चक्रवात ले आन्द्र प्रदेश को तटीय क्षेत्र, उडिसा आदि मा पछिल्लो २४ घन्टा मा ७० देखि २०० मिमि वर्सा गराएको छ र तलको नक्सा मा चक्रवात को हिड्ने बाटो देखाएको छ।

नेपाल मा चक्रवात को बाहिरि घेरा को प्रभाव बुटवल - चितवन हुदै पुर्बी भुभाग- बागमति, मधेस प्रदेश र कोशी प्रदेश को धेरै भागमा कार्तिक १३ गते को दिउँसो देखि सुरु भैइ, मुख्य प्रभाव शुक्रबार १४ गते अनि १५ गते देखिन्छ। चक्रवात को मुख्य केन्द्र भने भारत को बिहार हुदै पश्चिम बङाल अनि आसाम मेघालय तिर जानेछ।
मधेस प्रदेश र कोशी प्रदेश को धेरै भागमा मध्यम देखि भारि वर्सा को संभावना कार्तिक १४-१५ गते हुने देखिन्छ । सुदुर पश्चिम , कर्णाली मा बादल लागे पनि ठुलो वर्सा को संभावना न्युन छ।
१२ कार्तिक साझ ७ बजे। October २९, २०२५।।

शाह नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र अमेरिकाबाट स्न...
02/01/2025

शाह नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र अमेरिकाबाट स्नातक र स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला समेत हुन् ।

काठमाडौँ – नेपालको पहिलो नेपाली महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षकी शाहको बिहीबार बिहान घरमै .....

अब कर्मचारी र पदाधिकारीलाई नेपाली कपडा अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने
21/12/2024

अब कर्मचारी र पदाधिकारीलाई नेपाली कपडा अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने

अब सरकारी कर्मचारी र पदाधिकारीले नेपालमै उत्पादित पोशाक मात्र लगाउनुपर्ने र कसैलाई उपहार दिँदा समेत स्वदेशी वस.....

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र छात्राकाे मृत्यु
21/12/2024

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र छात्राकाे मृत्यु

तेह्रथुम — टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छा...

बालिका कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । ब...
09/12/2024

बालिका कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

विराटनगर । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपाल....

09/12/2024

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपा.....

लुम्बिनी प्रदेशका महिला सांसदलाई नै बजेट प्रकृयामा सहभागी गराइँदैन
03/12/2024

लुम्बिनी प्रदेशका महिला सांसदलाई नै बजेट प्रकृयामा सहभागी गराइँदैन

रुपन्देही – लुम्बिनीका महिला सांसदहरुले संघ र प्रदेशले बनाउने वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभाग...

ममता काफ्लेकाे रगतको डीएनए पुष्टि, श्रीमान नरेशले नै हत्या गरेकाे भन्दै प्रहरीले चलायाे मुद्दा
03/12/2024

ममता काफ्लेकाे रगतको डीएनए पुष्टि, श्रीमान नरेशले नै हत्या गरेकाे भन्दै प्रहरीले चलायाे मुद्दा

भर्जिनिया । महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएक...

श्रीमती कुटपिटको आरोपमा प्राध्यापक पक्राउ
03/12/2024

श्रीमती कुटपिटको आरोपमा प्राध्यापक पक्राउ

काठमाडाैं । श्रीमती कुटपिटको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट प्रहरी नियन्त्र....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nari Khabar:

Share