
15/06/2025
मानिस हराएको सुचना ।
मन्डनदेउपुर ६, तिनकुने निबासी सोम प्रसाद सिम्खडा (बिदुर/ कान्छा सिम्खडा) आज दिउँसो १ बजे देखि निलो टिसर्ट र ट्र्याक सुट लगाएको अबस्थामा भैंसी किन्न भनी इन्द्रावती पारी तर्फ गएर सम्पर्क बिहिन भएकाले देख्नु हुने महानुभाब हरुले सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर : 9860281798
सक्दो शेयर गर्नुहोला ।