HAY PARTH हे पार्थ

HAY PARTH हे पार्थ ना भावनाओं से ना संविधान से,

देश चलेगा तो सिर्फ गीता पुराण से,

जय हिंदुत्व 🚩🙏धर्म से जुड़े 🙏🏼

01/06/2024
ALL EYES ON HINDUS IN POK
31/05/2024

ALL EYES ON HINDUS IN POK

  जीहाद नाम र धर्म लुकाएर यौन शोषण, युवतीलाई बच्चा भएपछि मोहन साह भ्ने मो. असरफ अली फरार, न्यायको खोजीमा पीडित युवती। रौ...
11/04/2024

जीहाद
नाम र धर्म लुकाएर यौन शोषण, युवतीलाई बच्चा भएपछि मोहन साह भ्ने मो. असरफ अली फरार, न्यायको खोजीमा पीडित युवती। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूअठा निवासी सकिल मियाको नाती मो.अतितुल्लाहको छोरा मो.
असरफ अलिले पहिला देखि नै एउटा विवाह गरिसकेका छन् अनि त्यो महिलासँग उसको छोराछोरी पनि रहेको रहस्य पछि थाहा पाए । पीडित युवतीको भनाई अनुसार मलाई समाजिक संजाल मार्फत मोहन साह नामले कुराकानी गर्दागर्दे आफ्नो तर्फ नजिक गर्न थाले अनि मसँग बिहे गर्ने प्रतिबद्धता दिएर ३ बर्षदेखि लगातार शारीरिक शोषण गरेको युवती बताइन् । मो.असरफ अलिले ३ ब्षमा ४ वटा गभ्भपतन मेरो गराएका छन् । त्यति मात्र होइन जब उसको मबाट इच्छाशक्ति पूरा भइसके अनि म विवाहको लागि निरन्तर दबाब दिन थाले त्यसपछि उसले मलाई सलाहीबाट लगेर रौतहट जिल्लाको सदरमुकाम गौर स्थित नेपाल विधुत कार्यालय देखि दक्षिण तर्फ महादेवपट्टी जाने सडकको छेउमा एउटा रहेको घरमा मलाई कोठा भाडामा लिएर राखेका थिए। असरफले आफू पनि मेरो शारीरिक शोषण गरे साथसाथै आफ्नो साथीहरूलाई लिएर आउन थाले त्यसपछि मैले अरूसँग शारीरिक सम्पर्क गर्न मानेनन् अनि मलाई विभिन्न किसिमको यतना, कष्ट, शोषण सुरु उसले मसँग गर्न थालेको युवती बताएकी छिन् ।

11/04/2024

TRUTH

RAM RAM
11/04/2024

RAM RAM

05/04/2024

सुनसरीकाे हरिनगरमा हिजाे बिहिवार जीवन मेहता माथि भएकाे ज्यान मार्ने उदेशयले भएकाे हमलामा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीकाे छाेरा फैजान अंसारी समेतले कुटपिट गरि रहेकाे भियाे सार्वजनिक भएकाे छ । भिडियाेमा प्रष्ट देखिएका व्यक्तिहरू अहिले सम्म किन पक्राउ परेकाे छैन ??? यश घटनामा सुनसरी प्रशासनकाे समेत मिलाेमताे रहेकाे प्रष्ट देखिन्छ । राजनितीक पहुचकै कारण पक्राउ गर्न नसकिएकाे देखिन्छ ।

02/10/2023

JAY SHREE RAM.....

30/09/2023

Shuv Ratrii...Jay shree Ram❣🙏

25/09/2023

Jay shree ram 💛💚🙏

24/09/2023

JAY SHREE RAM

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when HAY PARTH हे पार्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share