Digital Artha News - डिजिटल अर्थ समाचार

  • Home
  • Nepal
  • Kathmandu
  • Digital Artha News - डिजिटल अर्थ समाचार

Digital Artha News - डिजिटल अर्थ समाचार Digital Artha News-
डिजिटल अर्थ समाचार
BUSINESS
FINANCE
INSURANCE
SHARE MARKET
IPO Digital Artha News
All about Financial News

31/08/2025

नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खर...
31/08/2025

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

१५ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंक.....

सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतम...
18/08/2025

सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ५.६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कले भदौमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेको बैङ्कको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत विन्दुमा झरेको छ ।



०१ भदौ, काठमाडौँ। सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मु....

16/08/2025

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७९ पैसा र बिक्री दर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ३९ पैसा र बिक्री दर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८९ रुपैयाँ ५७ पैसा र बिक्री दर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्यांक एकको खरिद दर १७३ रुपैयाँ ४७ पैसा र बिक्री दर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै ...
15/08/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् । ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । उनले विश्व समुदायले अमेरिकासँग गर्दै आएका व्यापार अभ्यासहरू अव्यावहारिक रहेको दावी गर्दै आएका छन् ।

३० साउन, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबा.....

डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डु...
13/08/2025

डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (Fish Tunnel) मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने छ । यँही साउन ३० गते देखि भदौ २१ गतेसम्म गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव हुने भएकाे हाे ।

२८ साउन, काठमाडौं । डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँड.....

Trip to Jumla, Nepal | A Journey to the HeartStep into the untouched beauty of Jumla - Hridayendra
03/08/2025

Trip to Jumla, Nepal | A Journey to the HeartStep into the untouched beauty of Jumla - Hridayendra

Trip to Jumla, Nepal 🇳🇵 | A Journey to the HeartStep into the untouched beauty of Jumla and meet the amazing people who call it home. Feel the spirit of Ne...

नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु...
15/07/2025

नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

३१ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुन.....

👉 शैलुङ्ग दाेलखा
14/07/2025

👉 शैलुङ्ग दाेलखा

Trip Kathmandu to Sailung | Dolakha Sailung Diary ❤️❤️ Trip to Sailung | Dolakha Sailung Diary | Hidden land of wonders in Dolakha | Sailung शैलुङ्ग दाेलखा ...

निर्माण हुँदै गरेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड (तस्विरहरू)
14/07/2025

निर्माण हुँदै गरेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड (तस्विरहरू)

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भ...
06/06/2025

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ ।

बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि ....

07/05/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when Digital Artha News - डिजिटल अर्थ समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Artha News - डिजिटल अर्थ समाचार:

Share

ReeCharger

Reecharger “ Jati ko Recharge Tetinai Cashback “ Get 100% Cashback everytime on your mobile top up i.e NTC Ncell Smart Cell. Pay through your Cashback and save money everytime when you shop through app.

Reecharger is a complete solution to a E-Hub aiming to create Nepal’s most reliable and compatible e-commerce supply chain that creates life changing experiences for buyers as well as sellers. Reecharger, hence being Nepal’s largest platform with the widest range of products and services with more than 100 categories from over various regional, national and international brands and retailers. Our services includes online shopping, mobile top up , ebookings, utilities payment and so on. We commit to deliver our products & services efficiently and in no time.