Hip-Hop ART

Hip-Hop ART THIS PAGE ONLY HIPHOP RAP MUSIC LOVERs�� कलम र कला को खेल �
(3)

30/03/2024

HOSTING KIDS RAP BATTLE 🔥😂

29/03/2024

नसोध मलाई कस्तो छ भनेर 😎
रातभरि छट्पटि सुत्दा छ बजेछ ✍️💥

28/03/2024

हामि सङ्गै त छौ नि ❣️✍️

Send a message to learn more

25/03/2024

तिमि करिश्मा म तिम्रो राजेश हमाल ✍️

Send a message to learn more

तिम्रो शिर ल्याउन लाई मेरो काध होस खालि  सुस्तरि होस बर्सात झरि को आवाज होस खालि  एक हात मा छाता अर्को ले तिम्रो काध अङ्...
22/03/2024

तिम्रो शिर ल्याउन लाई मेरो काध होस खालि
सुस्तरि होस बर्सात झरि को आवाज होस खालि
एक हात मा छाता अर्को ले तिम्रो काध अङ्गालि
चरा को चिरबिर चम्किराको आकाश होस खालि ❣️✍️

20/03/2024

नि शब्द हुन्छु दाग देख्दा तिम्रो चरित्र मा ✍️

गुनासो आत्मा को 😎

17/03/2024

सपना जङ्गल जस्तै दनदनि जलेको छ
मन को राजा बन को बाघ मुर्छा परि ढलेको छ
म भित्र जागर छैन बाघ पनि घाइते भा छ
शिकारि जाल मा शिकार म कैदि नाईके पात्र ✍️

17/03/2024

सपना जङ्गल जस्तै दनदनि जलेको छ
धुवा तुवालो पुरा त्यो कालो अधेरो छ
मन को राजा बन को बाघ मुर्छा परि ढलेको छ ✍️ً -Hop ART

15/03/2024

🗣️: कोहि छैनन मलाई खोज्ने हराए नि बाल छैन
खोज्दैन किन था छ म तेस्तो बबाल हैन ✍️

Hip-Hop ART

Address

Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when Hip-Hop ART posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hip-Hop ART:

Share