Sawal Media

Sawal Media निष्पक्ष तथा वास्तविक खबर हाम्रो चाह?

जनसवाल मिडिया प्रालिद्वारा सञ्चालित सवाल मिडिया डट कम स्थापनाकालदेखी नै सकारात्मक खबरको प्रकाशक, प्रसारक हो । यसले नागरिक आवाजलाई प्राथमिकता दिँदै आएको छ । लोकतान्त्रिक प्रणाली र संरचनाको सुदृढिकरण, सुशासन, नागरिकप्रतिको जवाफदेहिता सवाल मिडियाका मुख्य सरोकारका विषय हुन् । यसअलावा पिछडिएको क्षेत्र, वर्ग, समुदाय, महिला र बालबालिकाका मुद्दा पनि यसका मुख्य प्राथमिकता हुन् । मुलधारको पत्रकारितामा आवद्ध रहिसकेका र हाल पनि कार्यरत सानो टिमले सञ्चालन गरेको जनसवाल मिडिया भिडियो सामाग्री उत्पादन र प्रशारण पनि गर्दै आएको छ ।

04/09/2026

नेपाल विद्युत प्राधिकरण सहितको नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली ३ ए को पावर हाउस भित्रबाट एकजानाको सकुसल उद्धार । को हो उहाँ?

Update: टनेल पोर्टसम्म उद्धार टोली पुगिसकेको छ।- अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ।- पोर्ट सफा गरेपछि अक्सिजनसहि...
30/08/2026

Update: टनेल पोर्टसम्म उद्धार टोली पुगिसकेको छ।
- अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ।
- पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ।
- उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अगाडि बढ्नेछन्।
- उद्धारकर्मीसँग क्यामरा पनि पठाइनेछ, जसबाट भित्रको वास्तविक अवस्था बाहिरबाट हेर्न सकिनेछ।
- पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि सम्भावित Working Space सम्म पुग्न सकिने अनुमान छ।
- Working Space मा पुगेपछि भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, स्थान र सुरक्षाको स्थिति बारे थप स्पष्ट जानकारी प्राप्त हुनेछ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो...
30/08/2026

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो।

30/08/2026

यसरी आएको थियो विनाशकारी बाढी !

28/08/2026

नेपाली सेनाको सहासिक कदम!
बंकरमा फसेकाको सकुसल उद्धार

27/08/2026

रसुवामा ३५० जनाको जीवितै उद्धार

भोटेकोसी बाढीका कारण अप्पर त्रिशूली आयोजनाको सुरुङमा फसेका ३५० जनासहित सेनाले हालसम्म ८८३ जनाको सकुशल उद्धार गरेको छ। सुरुङभित्र रहेका १०० भन्दा बढीको उद्धार कार्य जारी छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, नेपालमा चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने क्षेत्रमा करिब २० लाख घनमिटर पानी जम्मा...
27/08/2026

चिनियाँ सञ्चारमाध्यमका अनुसार, नेपालमा चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने क्षेत्रमा करिब २० लाख घनमिटर पानी जम्मा भएको अवरोधित ताल बनेको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।

उक्त अवरोध फुटेमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै सम्बन्धित निकायले निरन्तर निगरानी तथा अवस्थाको विश्लेषण गरिरहेका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछौँ।

सतर्क रहौँ, सुरक्षित रहौँ।

26/08/2026

हिमताल फुटेको ठाउँ |

26/08/2026

बाढीको विध्वंस !
😭😭

Address

Kathmandu Neal
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Sawal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sawal Media:

Shortcuts

Share