Digo Nepal

Digo Nepal न्याय---न्याय---न्याय
सत्य---सत्य---सत्य
समाज---समाज---समाज
निर्मान---निर्मान---निर्मान

नेपाली समाजको चित्र
09/07/2025

नेपाली समाजको चित्र

ऐतिहासिक आन्दोलनको उचाईबाट लडेका छबिलाल काक्रोसङ्ग ताल मिलाएर प्रचन्ड बन्ने तयारी गर्दै।के छबिलाल प्रचन्ड बन्लान त?
18/05/2025

ऐतिहासिक आन्दोलनको उचाईबाट लडेका छबिलाल काक्रोसङ्ग ताल मिलाएर प्रचन्ड बन्ने तयारी गर्दै।के छबिलाल प्रचन्ड बन्लान त?

कविता - मेरो घरलेखक - जङ्ग बहादुर बि. क.
13/10/2024

कविता - मेरो घर
लेखक - जङ्ग बहादुर बि. क.

लेखक – जङ्ग बहादुर वि. क. कविता – मेरो घर धैर्य गरेर बस्नु म आउन्जेल कुरी नै रहनु मेरा घर,कसैले कुआँखा लाउलान नमान्न.....

कविता - बनाउछौँ कम्युन सत्ता
16/06/2024

कविता - बनाउछौँ कम्युन सत्ता

ढाल्छौँ तेरो राज्य सत्ता बनाउँछौँ संसारभर श्रमिकहरुको पक्षमा उभिने समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नास्तिक ....

स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेश प्रदेश 📢जनमत नेत्तृत्वको मधेश प्रदेश सरकारको बजेट
16/06/2024

स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेश प्रदेश 📢
जनमत नेत्तृत्वको मधेश प्रदेश सरकारको बजेट

मेहेनत राम्रो छ ।
14/06/2024

मेहेनत राम्रो छ ।

के तपाईहरुलाई यस्तो छाप लगाउँदाको याद आउँछ ? 🤔
14/06/2024

के तपाईहरुलाई यस्तो छाप लगाउँदाको याद आउँछ ? 🤔

सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन । तस्...
14/06/2024

सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन । तस्बिरः सुरेश आचार्य/रासस

25/05/2024

म म नै हुँ।। तिमी तिमी नै हौ।। र त म मजदुर भएको छु। तिमी मालिक।। मैले गरेको श्रमले।

13/05/2024
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेप...
27/04/2024

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो । प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च– वाई८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो । चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धानको तयारी गरिएको छ । यो मानव इतिहासमा आफ्नै प्रकारको पहिलो मिसन हुनेछ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ ला.....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Digo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share