Naya Yug Patrika

Naya Yug Patrika युगान्तकारी परिवर्तनका लागि नयाँ युग पत्रिका
-राष्ट्रिय दैनिक पत्रिका

24/12/2024

९ पुस, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी...

02/11/2024
25/10/2024

सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

23/10/2024

कान्तिपुर सम्पादकीय : यति बेलाको आशंका भने धनराजमाथि निष्पक्ष छानबिन नै हुँदैन कि भन्ने हो । उनी सत्ताधारी दल कांग्रेसका उपसभापति भएकाले पनि कांग्रेस–एमाले गठबन्धन सरकारले उनीमाथि निष्पक्ष छानबिन नगर्ने आशंका बढेको हो ।

अब के हुन सक्छ नेपालमा ?
22/10/2024

अब के हुन सक्छ नेपालमा ?

nepalmaa sudarwadko ko khacho xa yadi samayamaa sudarna dakiyana vane ekal jatiya samrajyawadi harule nepal lai thulo vakhalo maa halnexan.

21/10/2024

रवि लामिछानेलाई न छाडेसम्म आ न्दोलन नरोकिने भन्दै कार्यकर्ताहरूको माइती घरमा जु लु स

20/10/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

20/10/2024

वसन्तपुरमा पर्यटन उत्सव : एक हजार कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति

20/10/2024

साफ वुमेन्स च्याम्पियनसिप : आज पाकिस्तानको सामना गर्दै बंगलादेश

19/10/2024

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

14/10/2024

Aljhexa kyare paxeuri chiyako botaima bjexa kyare suna kada kalilo khuttama. least song, Music Nepal

09/10/2024

नेपालीहरुको महान चाड वियजया दशमी तथा पावनअबसरमा हार्दिक मंगलमय शुभकामना !

Address

Kathmandu

Telephone

+9779823104803

Website

Alerts

Be the first to know and let us send you an email when Naya Yug Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category