Effort Academy-Banking

Effort Academy-Banking Education website

18/06/2024

"घमण्ड र सम्पत्ति"भनेका केही काम गर्छु भनेर अगाडि बढ्न खोज्ने मान्छेहरुका लागि यि विशेष सत्रु हुन,त्यसकारण कसैले पनि यी दुईवटा चिजसित कहिलै पनि घमण्ड नराखौं।।

03/06/2024

सम्बन्ध जोड्नु ठूलो कुरा होईन‌, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठूलो कुरा हो।❤️

19/04/2024

बोलीमा मिठास नहोला तर मनमा कसै प्रति पाप छैन ,हिजो भन्दा राम्रो बन्नु छ अरुभन्दा होइन

01/02/2024

आफ्नो जिन्दगी जिउन सहज बनाउन को लागी घमण्ड त्याग्नु पर्छ जुन चिज प्राप्त भएको छ त्यसमा गर्वका साथ स्वीकार गरेर खुसीको संसार निर्माण गर्नु पर्छ

21/12/2023

समय हाे😍
अध्यारो पछि उज्यालो अबश्य अाउँछ🙏
जिबन एउटा नाटक हाे
फरक यति मात्र छ।
कसैले बुझेर नाटक गर्छ।।
भने कतिले नबुझी कन
बास्तबिकता त्यही हाे जुन भाेग्नुपर्ने छ।
त्याे भाेग्नुनै पर्छ।।।
भाेग्ने भाग्यनै मेरो भाग🙏
जय माँ 🙏🙏🙇‍♀️

18/12/2023

-मीठो बोल्ने भन्दा सत्य बोल्नेसँग संगत गर्नु,कहिल्यै धोका हुंदैन।।

10/09/2023

जसले दुखपर्दा साथ र सहयोग गर्छ त्यहि मान्छे आफ्नो र नजिकको हुन्छ।।

10/09/2023

कलियुगमा आफन्तहरु पराई हुने गर्छन् तर वास्तवमा पराईहरु आफन्त बन्छन्।।

09/09/2023

-जो मॉनिसहरु आँफु अनुशासनमा बस्तैन,उसले अरुमाथि शासन गर्न सक्दैनन्।।

08/09/2023

-रगतको नाता भन्दा भावनात्मक नाता र सम्बन्ध महान हुन्छ

06/09/2023

सिंदुर पाई माया पाउनका निम्ति तड्पिनु भन्दा सिंदुर नलगाई पनि अथाह माया पाउने,माया सधैंका लागि अजम्बरी रहने राधा नै भाग्यमानी लाग्छ।

Address

Putalisadak
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Effort Academy-Banking posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share