aafnokhabar

aafnokhabar News for all.

06/04/2026

खगेन्द्र सुनारले पहिलो दिनमै संसदमा ओकले आगो

06/03/2026

झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम:

बालेन शाह – १४७६
केपी शर्मा ओली – ३८४

कुल मत गणना – २३०३

06/03/2026

देशभरका २६ निर्वाचन क्षेत्रमा मतगणना हुँदा २१ क्षेत्रमा रास्वपाको अग्रता छ । ५ स्थानमा कांग्रेस लगायत दलकाे अग्रता हुँदा एमाले निल छ ।
゚viralシfypシ゚viralシalシ

05/03/2026

काठमाडौं ३ : कुलमानको अग्रता, दाेस्राेमा घण्टी
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १
चिम=१०४१
घन्टी=७४८
रूख=२९८
सुर्य =२७९
तारा=३५
हलाे=१६
चेस=१९
माटाे=१०

बदर=११२
खसेको = २५७४

बालेन शाहले गरे मतदान
05/03/2026

बालेन शाहले गरे मतदान

रास्वपाका सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् ।      ゚viralシfyp...
05/03/2026

रास्वपाका सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् ।
゚viralシfypシ゚viralシalシ

सैनिक कल्याणकारी भवन विवाद : कोषले तोड्यो एकलौटी सम्झौता, व्यवसायी र निर्माण कम्पनी बिखलबन्दमा (भिडियो)https://aafnokhab...
03/02/2026

सैनिक कल्याणकारी भवन विवाद : कोषले तोड्यो एकलौटी सम्झौता, व्यवसायी र निर्माण कम्पनी बिखलबन्दमा (भिडियो)
https://aafnokhabar.com/2026/02/03/22/88296/

आज नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापाले ‘रूपान्तरणको उद्घोष’ गरेका छन्। संयोग मात्र होइन-गगन थापा आफ्नै उमेरमा सं...
18/01/2026

आज नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापाले ‘रूपान्तरणको उद्घोष’ गरेका छन्। संयोग मात्र होइन-गगन थापा आफ्नै उमेरमा संसद प्रवेश गरेका थिए। आज त्यही क्षमता, दक्षता र साहस बोकेर श्यामराज ओझा अगाडि आउनु समयको माग जस्तै देखिन्छ।
https://aafnokhabar.com/2026/01/18/09/88291/

बालेन र रविबीच सहमति । अबको प्रधानमन्त्री बालेन ✍️शुभ बिहानी ।बालेन र रबि बीच,रातभरको छलफल अनि हस्ताक्षर ।।राष्ट्रिय स्व...
28/12/2025

बालेन र रविबीच सहमति । अबको प्रधानमन्त्री बालेन ✍️
शुभ बिहानी ।
बालेन र रबि बीच,रातभरको छलफल अनि हस्ताक्षर ।।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने लगायत अन्य यस्ता सहमति भएको छन्!
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

विशेषतः प्रमाणमा आधारित नीति निर्माण, प्रमाणमा आधारित विकास, प्रमाणमा आधारित सुधार र रूपान्तरण उनका मुख्य एजेन्डा हुन्। ...
26/12/2025

विशेषतः प्रमाणमा आधारित नीति निर्माण, प्रमाणमा आधारित विकास, प्रमाणमा आधारित सुधार र रूपान्तरण उनका मुख्य एजेन्डा हुन्। प्रवासी नेपाली भएको र वन विज्ञानको विज्ञ भएका कारण पनि सांसदको रूपमा Reverse Migration Architecture र Wood to Wallet लाई नीतिगत रूपमा कार्यान्वयन गर्ने उनको दृढ सङ्कल्प रहेको छ ।
https://aafnokhabar.com/2025/12/26/08/88281/

भारत र श्रीलंकामा हुने टी२० विश्वकपका बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट भएका छन । शेर मल्ल पहिलोपटक र विनाेद भण्डारी कम्ब्...
21/12/2025

भारत र श्रीलंकामा हुने टी२० विश्वकपका बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट भएका छन । शेर मल्ल पहिलोपटक र विनाेद भण्डारी कम्ब्याक गर्दै प्रशिक्षणमा आएका हुन ।

Address

Https://www. Google. Com/maps/place/aafnokhabar/@27. 6885215, 85. 3316933, 15z/data=, 4m2, 3m1, 1s0x0:0xde258630e1d5e06e?sa=X&ved=2ahUKEwiitKPesNfqAhVNWX0KHTDXC4kQ_BIwFnoECA8QCA
Kathmandu

Alerts

Be the first to know and let us send you an email when aafnokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to aafnokhabar:

Share