Soch Bichaar- सोच बिचार

Soch Bichaar- सोच बिचार Speak softly and carry a big stick; you will go far.
(2)

07/09/2025

“Standing with Nepal — united against corruption, fighting for a brighter future! 🇳🇵”

03/09/2025

What is Soch Bichaar- सोच बिचार 🤔
Here's the answer👇

19/06/2025

"देशको अहिलेको अवस्था हेर्‍दा मन बोल्न बाध्य भयो। यो मेरो राजनीतिक हैन, देशप्रेमको आवाज हो। परिवर्तन एक्लैले सम्भव छैन — हामी सबैको साथ, सोच र आवाज चाहिन्छ। आशा नगर हैन, आशा जगाऊ। अब त समय आएको छ — बोल्ने, उठ्ने र देशलाई सही दिशा दिने।

05/12/2024

नेपाली माटोको सुगन्ध कहिल्यै मेटिन्न,
यहाँका हिमाल र पहाडले कहिल्यै हार मान्दैनन्।
राजनीतिक आँधिहरू आए गए,
तर हाम्रो एकता कहिल्यै हल्लिँदैन।

जति चोट आए पनि हामी उठ्छौं फेरि,
गौरवशाली इतिहासले कहिल्यै दाग लिँदैन।
सकारात्मक सोचले नयाँ भोलि ल्याउनेछ,
नेपालको सूर्य फेरि उज्यालो छर्नेछ।

सन्ध्या छ तर बिहान टाढा छैन,
नेपाली आत्माले संघर्षको बाटो छाड्दैन।

13/04/2024

नयाँ वर्षको शुभकामना!
Sainamaina Health Group.

31/03/2024

सकारात्मकता सोच संग सुरु गरौं...किनभने देशको विकास सुरु भएको छ I

23/03/2024

बिजनेस सुरु गर्नु भन्दा पहिले, तीन बिजनेस कदमहरूको बारेमा यस भिडियोमा विस्तृत वर्णन गरिएको छ....

# #

16/08/2023

नेपाल लाइ कस्ले बर्बाद पार्यो ?

19/07/2023

सानो सोच बिचार Dr. Nicholas Bhusal संग ।

17/07/2023

के हाम्ले खोजेको यही हो ?

06/07/2023

मेरो देश को अवस्था र ब्यबस्था !

25/06/2023

आउनुस समाज भेद भाव ले होइन माया ले अगाडी बढाउँ ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Soch Bichaar- सोच बिचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Soch Bichaar- सोच बिचार:

Share