Hawapani Nepal हावापानी नेपाल

Hawapani Nepal हावापानी नेपाल Nepal's First Weather, Climate and Disaster related Multimedia. hawapaninepal.com, more than trend. Hawapaninepal, more than a trend. Be alert!

Climate is the news, disaster is the future. how's your hawapani?

18/09/2025

यो दशैंमा १२ बण्ड अठार खण्ड । RAMAROSHAN

आजको अपडेट Via MFD
14/09/2025

आजको अपडेट Via MFD

04/09/2025

2848 Followers, 2 Following, 117.5k Likes - Watch awesome short videos created by Hawapaninepal

हामी Tiktok मा पनि छौँ ।  Follow गर्नुभएको छैन भने गर्नुस है 🤭
04/09/2025

हामी Tiktok मा पनि छौँ । Follow गर्नुभएको छैन भने गर्नुस है 🤭

77K likes, 399 comments. “ग्यास आगलागी सम्बन्धि जानकारी ।”

     हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा लगायत लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा  साथै सूदुरपश्चिम प्र...
01/09/2025



हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा लगायत लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा साथै सूदुरपश्चिम प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको र थप वर्षा हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला। तलको चित्रमा भु-उप-ग्रह तस्विरमा बादल ( सेतो रङ) को अवस्था र अर्को तस्विरमा वर्षाको अवस्था देेखाईएको छ।

source: Mfd

 अत्यन्तै जरुरी सूचना !!!!जिल्ला प्रशासन कार्यालय, डोटीमौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो जानकारी अनुसार यस जिल...
01/09/2025


अत्यन्तै जरुरी सूचना !!!!
जिल्ला प्रशासन कार्यालय, डोटी

मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो जानकारी अनुसार यस जिल्लाको अधिकांश स्थानमा अविरल वर्षा भइरहेको र अँझै वर्षाको सम्भावना रहेकाले सेती नदीलगायत अन्य साना नदि तथा खोला खहरेहरूमा जलस्तर उल्लेखनीय रुपमा बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै, जिल्लाको मुख्य राजमार्ग लगायत ग्रामीण राजमार्गहरुमा हालको लगातारको वर्षाको कारण पहिरो र बाढीको जोखिम बढेकोले विपदको जोखिम रहँदासम्म आपतकालीन अवस्था बाहेक त्यस्ता राजमार्ग तथा सडकहरुमा रातिको समयमा सवारी साधन नचलाउन र रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।

प्रमुख जिल्ला अधिकारी :9858437777
सूचना अधिकारी :9864323737
बिपद फोकल पर्सन 9864322291

01/09/2025

भारी वर्षा
भदौ १६ गते, बिहान ६:३० बजे

पछिल्लो ३ घण्टामा कन्चनपुर जिल्ला स्थित दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकोले , सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ।

Source: mfd

25/08/2025

हरेक दिन, २००० वटा फोहोर बोक्ने ट्रक बराबरको प्लास्टिक विश्वका समुद्र, नदी र तालहरूमा फालिन्छ ।

09/08/2025

भ्यागुतालाई नि क्वाति खुवाउने?🤯🐸🐸

03/08/2025

भागदौड भुलाउने रामारोशन ।

यो भिडियो तपाईंको भागदौडमय जिन्दगीलाई एकैछिन भएपनि पज गराएर, बाह्रै मासमा पुग्न सकिने १२ ताल १८ पाटनहरुको सदाबहार संयोजन, सुदूरपश्चिमको गुमनाम सौन्दर्य, सम्भावित गोल्डेन ट्राएङ्गलको प्रवेशद्वार रामारोशनको हो । आउनुहोस- सँगै रमाऔँ, सँगै हराऔँ ।

रामारोशन केवल एउटा भूगोल होइन, यो एउटा भाव हो, एउटा अनुभूति हो र सुदूरपश्चिमको समृद्ध भविष्य बोकेको संभावनाको भण्डार हो । यो जूनीमा हाम्रो आँखाले देख्न पाउने स्वर्गको टुक्रा यहीँ नै हो । तर एक्लैले हेरेको स्वर्गमा त आधा मात्र सत्य हुन्छ, त्यसैले तपाईंको आँखाले पनि रामारोशनलाई चिनोस ।

THIS IS RAMAROSHAN FOR YOU



Youtube:
https://youtu.be/3Yjj7sETfEs?si=MafG-5LgsAhvIBkl

हालको मौसमसाउन ०३,राति ११:०५ बजेपछिल्लो १ घण्टामा  #ओखलढुङ्गा जिल्ला स्थित ओखलढुङ्गा वर्षामापन केन्द्रमा मध्यम वर्षा माप...
19/07/2025

हालको मौसम
साउन ०३,राति ११:०५ बजे

पछिल्लो १ घण्टामा #ओखलढुङ्गा जिल्ला स्थित ओखलढुङ्गा वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाव (Flash Flood) बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ।

Address

Swoyambhu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hawapani Nepal हावापानी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hawapani Nepal हावापानी नेपाल:

Share