सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग

  • Home
  • Nepal
  • Kathmandu
  • सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग

सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग गाउँ लाई माया गर्ने जतिले यो पेज लाई follow गर्नुहोस्

From banglachuli 3 kamirechaur Morning view ♥️♥️🙏🏔️⛰️📸 Banglachuli gallary
06/11/2025

From banglachuli 3 kamirechaur
Morning view
♥️♥️🙏🏔️⛰️
📸 Banglachuli gallary

तोरी फुल्यो 🥰♥️🙏 banglachuli 4 phanta      ゚  ゚viralシfypシ゚viralシalシ
04/11/2025

तोरी फुल्यो 🥰♥️🙏 banglachuli 4 phanta
゚ ゚viralシfypシ゚viralシalシ

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Meena Hitane, Prâtïkshyâ Mâgr'x, Gr Pun,...
04/11/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Meena Hitane, Prâtïkshyâ Mâgr'x, Gr Pun, Manisha Suraj, Timro Man Ko Sathi, G H A N  U ツ, Samrid Kc, Roshan Chaudhary, मन मुटु, Madan Pun Magar, Pardeshi Kanxa, Xattri Kazi, Pagal Prmi, Soma Magar, Puskar Puskar, Pari-yar Susmita, Kheem Bahadur, Kuldip Pun, Prayash Pun Magar, Dhanbahadur Gharti, Chandar Bahadur, Dan Bdr Thapa, BEl Bahadur Thapa, Aman Gharti, Šóhâñ Gharti Magar, Sangam Basnet, पवित्रा राम्जाली बुढा मगर, Prem Pun Magar, विशाल मगर, Maniram Hamal, Parbati Parbati, Shree Ram Giree, Sunita Pariyar, Yamu Mahara Yamu Mahara, Ghanu Magar, Saugat Kumar, Sunil Gatima, Ghanshyam Ghanshyam, Laxman Pun, Chetan R Magar, Khim B Budha, Hom Basnet, Shiv Raj Rawat, Sushil Xetri, Santosh PYr, Jb Gharti, Lovely Maila, Rajindra Adhikari, Kanxa Kanxa, Srijan Gharti Magar

गाउँपालिकाले परम्परागत नाचगान लाइ पनी प्रतिस्पर्धा बनाउनु ठिक थियो त? यसमा सरासर गाउँपालिका को कमजोरी देखिन्छ ।   मेरो प...
02/11/2025

गाउँपालिकाले परम्परागत नाचगान लाइ पनी प्रतिस्पर्धा बनाउनु ठिक थियो त?

यसमा सरासर गाउँपालिका को कमजोरी देखिन्छ ।
मेरो प्रश्न:-संस्कृति जगेर्ना गर्ने हरूको श्रेणी छुट्याउने मूल्याङ्कन गर्ने गराउने तपाई कुन - कुन सोरठी श्रेणी पास गरेर जानु भको हो ? आधार हरू के के हुन्छ मूल्याङ्कनका ?
सोरठी (भैलो) पूर्ख्योलि संस्कृती र परम्परा हो यसलाई जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य रहन्छ । कयौं ठाउँ हरू मा यस्ता पुराना संस्कृति लोभ हुँदै गइराखेको अबस्था छ तर हाम्रो बंगलाचुली मा चाहीँ सोरठी नाचो एक्दमै सकारात्मक छ यसलाई हामीहरूले जगेर्ना र प्रोत्साहन गर्नुपर्छ नकी दुरुत्साहित ।।
संस्कृति प्रोत्साहन को लागी कोष मा बजेट बिनियोजन लाइ सबै सहभागी सोरठी हरूलाई समान स्वरूपमा रासी बितरण ले सकारात्मक प्रोत्साहन को भुमिका खेल्नेछ , श्रेणी ले दुरुत्साहित को।
सबै को आफ्नो दृष्टिकोण हुन्छ मेरो भनाई ले पर्न गएको क्षति प्रति क्षमा चाहान्छु ,🙏

🌹हार्दिक श्रद्धाञ्जली 🌹बंगलाचुली गाउँपालिका ४ फाँटा दाङ्ग स्व:यमराज घर्ती मगर 🌹😭💔दुखद निधनले घर्ती परिवार अत्यन्त भावविह...
27/10/2025

🌹हार्दिक श्रद्धाञ्जली 🌹

बंगलाचुली गाउँपालिका ४ फाँटा दाङ्ग
स्व:यमराज घर्ती मगर
🌹
😭💔
दुखद निधनले घर्ती परिवार अत्यन्त भावविह्वल ,स्तब्ध भएका छौं।साथै दिवंगत आत्माकाे चिरशान्तिकाे कामना गर्दै बैकुण्ठ मा बासहाेस भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।यस दुखद घडीमा परिवारजनलाई पर्न गएको वियोग र वेदनामा धैर्य धारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरून् भन्दै हार्दिक श्रदान्जली व्यक्त गर्दछौ

सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग परिवार।

26/10/2025

Banglachuli 4 Phanta to ghorahi bus 🚌
💞❣️💓❤️🇳🇵🙏🫶

📸 Gr Pun

26/10/2025

बनिवास जाँदा खेरि नरमाइलो 💕💞❤️💓❣️
बंगलाचुली ४ फाँटा भैलो कार्यक्रम
゚viralシfypシ゚viralシalシ ゚
📸 Gr Pun

26/10/2025

बंगलाचुली ४ फाँटा बुढो भैलो कार्यक्रम
❤️💞💕🇳🇵🙏 ゚viralシfypシ゚viralシalシ ゚
📸 Madan Pun Magar

26/10/2025

Banglachuli 5 Murkuti dang deusi vailo
🙏💞❤️ ゚viralシfypシ゚viralシalシ ゚

📸 Bhuwan khatri chhetri

25/10/2025

Banglachuli 4 Phanta vailo
2082 💞💞🙏❤️
📸 Gr Pun

25/10/2025

बंगलाचुली ४ फाँटा स्थानीय बुढो भैलो
🇳🇵💞🙏❤️💕
゚viralシfypシ゚viralシalシ
📸 Gr Pun

24/10/2025

सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग २०८२ को देउसी भैलो कार्यक्रम
❤️💞💞🎇
゚viralシfypシ゚viralシalシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सप्तरङ्गी युवा क्लब बंगलाचुली ४ फाँटा दाङ्ग:

Share