Aandolan Today

Aandolan Today News and media website. Its news about latest updated political program and related photos

दिक्तेलका मेयर बाटोमा यसरी किन सुते?
29/07/2025

दिक्तेलका मेयर बाटोमा यसरी किन सुते?

संघीय लोकतान्त्रिक मोर्चाको बैठकको फोटो तथा प्रेस विज्ञप्ति ।तस्बिर :- केशव झा
28/07/2025

संघीय लोकतान्त्रिक मोर्चाको बैठकको फोटो तथा प्रेस विज्ञप्ति ।
तस्बिर :- केशव झा

27/07/2025

२०८२ साउन ११ गते
काठमाडौं, माईतिघर मण्डलाको बिस्तारित सडक खण्डमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका का नगर प्रमुख तीर्थराज भट्टराईले बासबाट निर्माण गराएको बासको मान्द्रो परालको गुन्द्री सहित स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेकाले सात बुदे मागसहित सत्याग्रह सुरु गरेकाछन , आफ्नो माग ३ दिन भित्र पूरा नभए आमरण अन्सन बस्ने जानकारी दिएका छन ।

26/07/2025

निर्वासन पुस्तक लोकार्पण

मेरो पार्टी सदस्यता कसैले खान सक्दैन - पुर्व राष्ट्रपति विद्यादेवि भण्डारी
25/07/2025

मेरो पार्टी सदस्यता कसैले खान सक्दैन - पुर्व राष्ट्रपति विद्यादेवि भण्डारी

संघीय संसद प्रतिनिधि सभाको दैनिक कार्यसूची
25/07/2025

संघीय संसद प्रतिनिधि सभाको दैनिक कार्यसूची

साउन ७ गते मन्त्रीपरिषदका निर्णयहरु:
24/07/2025

साउन ७ गते मन्त्रीपरिषदका निर्णयहरु:

23/07/2025

#माझकिरात
किराँत जाति लिच्छविबाट पराजित भएर पुर्व लागे पछि ३ भागमा विभक्त भई शासन सञ्चालन गर्न थाले, अरुण नदिपारि पल्लो किराँत , पुर्वमा अरुण नदिदेखि सुनकोशी नदिसम्म माझकिराँत र सुनकोशी देखि पश्चिमको भागलाई वल्लो किरात भनिन्छ ति किरात क्षेत्रहरुमध्ये माझकिरातमा राई जातिको शासन व्यवस्था र राई जातिको मुख्य बसोबास थियो ।

23/07/2025

२०८२ साउन ४ गते ,
महालेखा परीक्षक कार्यालयको सभाहलमा नेपाल निजामती कर्मचारी युनियन विभागिय कार्यसमिती, महालेखा परीक्षक कार्यालयको आयोजनामा नवौं विभागिय अधिवेशन तथा नवनियुक्त/ पदोन्नति प्राप्त कर्मचारीहरुलाई स्वागत, अवकाश प्राप्त कर्मचारीहरुलाई विदाई एवंम सम्मान कार्यक्रम।

नेपाल सरकार,मन्त्रीपरिषदका २०८२ साउन ४ गतेका निर्णयहरु:
23/07/2025

नेपाल सरकार,मन्त्रीपरिषदका २०८२ साउन ४ गतेका निर्णयहरु:

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयहरू
23/07/2025

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयहरू

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aandolan Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aandolan Today:

Share